Define word processing software. Write about any 5 features of MS-Word.

0
GK SIR
Mar 05, 2023 10:53 AM 0 Answers Word Processing
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

Word Processing

  • Word Processing refers to the act of creating, editing, saving and printing document.
  • Word processing software is software used to create, edit, format, save and print documents.
  • Word Processing Software is used to create resume, report, letter, notice, brochure and documents.
  • WordPerfect, WordStar, Microsoft Word are example of some word processing software.

5 Important features of MS word are:

Hyperlink:

  • It is the feature of MS word to link another documents.
  • Using hyperlink one can link existing word document or any other files, link websites and web pages, email address and also to link another location in same document.

Bookmark

  • Bookmark helps to jump to any specified location in document.

Mail Merge

  • Using mail merge featured we can prepare same document or letter for multiple recipients.

Bullets and Numbering

  • It is the listing method in MS Word.
  • Bullet list is the list of item where symbol is used before each list item and no sequence is needed.
  • Numbered list is sequential list denoted by counting numbers.

Table:

  • Using MS word, we can create, format table as required.
  • We can sort the data in table and also use formula in table.

वर्ड प्रोसेसिङ

  • डकुमेन्ट बनाउने, सम्पादन गर्ने, प्रिन्ट गर्ने तथा भण्डारण गर्ने कार्यलाई वर्ड प्रोसेसिङ भनिन्छ ।
  • वर्ड प्रोसेसिङ सफ्टवेयर त्यो सफ्टवेयर हो जुन डकुमेन्ट बनाउन, सम्पादन गर्न, फर्म्याटिङ गर्न तथा प्रिन्ट गर्न प्रयोग गरिन्छ ।
  • वर्ड प्रोसेसिङ सफ्टवेयरको प्रयोगबाट बायोडाटा, प्रतिवेदन, चिठी पत्र, सूचना, ब्रोसर तथा अन्य डकुमेन्ट बनाउन सकिन्छ ।

माइक्रोसफ्ट वर्डका ५ विशेषताहरु (फिचरहरु) निम्न छन्:

हाइपरलिंक

  • एउटा डकुमेन्टलाई अर्को डकुमेन्टसँग जोड्ने अथवा लिंक गर्ने फिचरलाई हाइपरलिंक भनिन्छ ।
  • यसको प्रयोगबाट कम्प्युटरमा रहेका वर्डकै डकुमेन्ट अथवा अन्य फाइल, वेबसाइट र वेबपेज, इमेल ठेगानामा लिंक गर्नुका साथै सोहो डकुमेन्टको अन्यत्र स्थानमा लिंक गर्न सकिन्छ ।

बुकमार्क

  • बुकमार्क भनेको डकुमेन्टमा राखिने मार्क अथवा चिन्ह हो जुन चिन्हमा आवश्यक परेको बेलामा जान सकिन्छ ।
  • पढ्दा पढ्दै डकुमेन्टको बीचमा पुगेर रोकिनुपर्यो र पछि त्यहीँबाट सुरु गर्नु छ भने त्यस्तो अवस्थामा बुकमार्क प्रयोग गरिन्छ ।

मेल मर्ज

  • मेल मर्जको प्रयोगबाट एउटै व्यहोराको पत्र अथा डकुमेन्ट धेरै जनाको नाममा तयार गर्नको लागि मेल मर्जको प्रयोग गरिन्छ ।
  • मेल मर्जले डाटा सोर्स र मेन डकुमेन्टलाई मर्ज गरेर अलग अलग व्यक्तिको नाममा मर्ज डकुमेन्ट तयारी गर्छ ।

बुलेट एण्ड नम्बरिङ:

  • यो सूची बनाउने तरिका हो ।
  • बुलेटबाट विभिन्न चिन्हको प्रयो गरी सूची बनाउन सकिन्छ ।
  • नम्बरिङबाट नम्बर अथवा वर्णानुक्रम अनुसारको सूची तयार पार्न सकिन्छ ।

टेबल

  • माइक्रोसफ्ट वर्डमा टेबल बनाउनुका साथै टेबललाई आवश्यकता अनुसार फर्म्याटिङ गर्न सकिन्छ ।
  • टेबलमा साधारण सूत्रहरुको प्रयोग गरेर हिसाब पनि गर्न सकिन्छ ।
0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*