Differentiate between hardware and software. हार्डवेयर र सफ्टवेयरका बिच फरक छुट्याऊ ।

0
GK SIR
Sep 05, 2022 03:45 PM 0 Answers Fundamental
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

उत्तर-->: हार्डवेयर भनेको हातले छुन सक्ने र आँखाले देख्न सक्ने कम्प्युटरको सम्पुर्ण पाटपुर्जा हो भने सफ्टवेयर भनेको विभिन्न प्रोग्राम वा निर्देशनहरुको समूह हो । हार्डवेयर र सफ्टवेयर एक अर्काका परिपुरक हुन्छन । यिनीहरु एक बिना अर्को चल्न सक्दैनँ । यिनीहरू दुबैको उपस्थितिमा कम्प्युटरले निश्चत कार्यहरू सम्पन्न गर्न सक्छ । यिनीहरू एक अर्कासंग अन्तर-सम्बन्धित भएपनि निम्न फरक रहेका छन्:

हार्डवेयर सफ्टवेयर
१. यसलाई देख्न र छुन सकिन्छ । १. यसलाई देख्न र छुन सकिँदैन ।
२. यसलाई मापन वा संख्या गन्ती गर्न सकिन्छ । २. यसलाई मापन वा संख्या गन्ती गर्न सकिँदैन ।
३. यो कम्प्युटरको पाटपुर्जाहरु हो । ३. यो कम्प्युटरको प्रोगाम वा निर्देशनहरु हो ।
४. यसले सफ्टवेयरको दिएको निर्देशनको आधारमा काम गर्छ । ४. यो सफ्टवेयर निर्माताहरुले आवश्यकता अनुसार निर्माण गर्छ ।
५. यसमा इन्पुट, प्रशोधन, भण्डारण र आउटपुट डिभाइसहरु पर्छन । ५. यसमा सिस्टम सफ्टवेयर, एप्लिकेसन सफ्टवेयर र युटिलिटी सफ्टवेयरहरु पर्छन ।
0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

overlaysunnew