Computer Memory
-Storage location of computer where data or instructions stored
- Physical device capable of storing data or information either temporarily or permanently
- Essential part of computer system without which computer cannot perform single task.
Memory Hierarchy
Depending on the speed, memory hierarchy can be represented as:
Registers
-Memory of CPU.
-Fastest memory.
-Hold data and instructions currently being used for very short time
Cache Memory
- Placed between CPU and main memory of computer
-Manage the difference of speed between CPU and main memory
Primary Memory
-Memory that holds data and instructions temporarily
-Directly Accessible by CPU
-Also called internal memory or main memory
Secondary Memory
-Memory that holds data permanently for future use
-Not directly accessible by CPU
-Storage Devices
- Permanent, Stable, Persistent, Non Volatile
-Slower and cheaper than Primary Memory Slowest in speed
कम्प्युटर मेमोरी
-कम्प्युटरमा डाटा तथा निर्देशनहरू भण्डारण गर्ने स्थानलाई मेमोरी भनिन्छ ।
-यो भौतिक साधन हो जसमा डाटा तथा सूचनाहरू अस्थायी वा स्थायीरूपमा सुरक्षित भण्डारण हुन्छ ।
-यो कम्प्युटर प्रणालीको महत्वपूर्ण अंग हो ।
मेमोरी हाइरार्की (मेमोरीको तहगत संरचना)
-मेमोरीको गति र क्षमताका आधारमा मेमोरीलाई विभिन्न तहमा प्रस्तुत गर्न सकिन्छ
रजिष्टर
-यो सिपियुभित्र हुने मेमोरी हो
- यो सबैभन्दा तीव्र गतिको हुन्छ ।
- काममा प्रयोग भइरहेको डाटालाई एकदमै छोटो समयका लागि भण्डारण गर्छ ।
क्यास मेमोरी
- यो सिपियु र मेन मेमोरीको बीचमा रहन्छ
-सिपियु र मेन मेमोरीको फरक फरक गतिलाई व्यवस्थापन गरी कम्प्युटरको गतिलाई बढाउने काम गर्छ ।
प्राइमरी मेमोरी
- डाटा तथा निर्देशनहरूलाई अस्थायी रूपमा भण्डारण गर्छ
- सिपियुद्वारा प्रत्यक्ष पहुँच पुग्छ । .
-आन्तरिक वा मुख्य मेमोरी पनि भनिन्छ ।
सेकेन्डरी मेमोरी
-मेमोरी जसले भविष्यको निम्ति स्थायी रूपमा डाटाहरु भण्डारण गर्छ ।
- यो सिपियुबाट प्रत्यक्ष रूपमा पहुँचयोग्य हुँदैन
-यसलाई स्टोरेजका साधन भनिन्छ ।
- स्थायी, अपरिवर्तनीय र नन भोलाटाइल हुन्छ ।
-प्राइमरी मेमोरीको तुलनामा कम गतिको हुन्छ ।