File
- A collection of related data or program records stored as a unit with a single name .
- It is A container in a computer system for storing information
- An object on a computer that stores data, information, setting or commands
- It can be created using different program.
Types of file
Data file: Collection of data that is used by computer program.
Program file: Collection of instructions to perform specific task by computer
Information file: collection of information produced by computer as output which can be used by user for future reference.
System file: Special program files needed to start or boot [computer. They are:
-MSDOS.SYS It controls and provides OS interface
-COMMAND.COM: It interprets the user command. It stores the commands needed to perform different tasks.
- IO.SYS It controls the input and output
Rules for Naming File in DOS
- Primary name cannot have more than 8 characters.
- Extension must be in 3 characters.
- Aplphabet a to z and number 0-9 are valid characters.
- / \ ? * <> " | are invalid characters for file name.
- File name is not case sensitive.
- Ampersand (&), underscore (), caret (^), tilde (-), at sign (@), braces ({}),Dollar ($), exclamation point (!) hash (+), percentage (%), hyphen (-), single quotation mark (') and parenthesis (()) are allowed in file name
फाइल
- एक एकाइको रूपमा कुनै नाममा कम्प्युटरमा भण्डारण गरिएको सम्बन्धित डाटा वा प्रोग्रामहरूको समूहलाई फाइल भनिन्छ ।
- कम्प्युटर प्रणालीमा सूचना (Information) भण्डारण गर्ने तत्त्वलाई फाइल भनिन्छ ।
- फाइल भनेको कम्प्युटरमा डाटा, सूचना, सेटिङ तथा निर्देशनहरू संग्रह गर्ने वस्तु हो ।
फाइलका प्रकारहरू
डाटा फाइलः कम्प्युटर प्रोग्रामहरूले प्रयोग गर्ने डाटाहरूको संग्रह गर्ने फाइल
प्रोग्राम फाइल: कम्प्युटरलाई काम गर्न दिइएको निर्देशन (प्रोग्राम) को फाइल
सूचना फाइल (Information file): कम्प्युटरद्वारा आउटपुटको रूपमा उत्पादित सूचनालाई भण्डारण गर्ने फाइल जुन भविष्यको लागि प्रयोगकर्ताले भण्डारण गर्दछ।
सिस्टमा फाइल; विशेष प्रोग्राम फाइल जुन कम्प्युटर सञ्चालन (boot) हुँदा प्रयोग हुन्छन्:
-MSDOS.SYS: अपरेटिङ सिस्टमको कार्य वातावरणलाई नियन्त्रण गर्छ ।
- COMMAND.COM: कम्प्युटरलाई विभिन्न कार्य सम्पन्न गर्ने आन्तरिक कमान्डहरूलाई सुरक्षित गर्ने फाइल
- IO.SYS: कम्प्युटरको इनपुटर आउटपुटलाई नियन्त्रण गर्ने फाइल
डिस्क अपरेटिङ सिस्टममा फाइलको नामाकरण गर्दा पालन गर्नुपर्ने नियमहरू निम्नानुसार छन:
-फाइलको प्राथमिक नाम बढीमा आठ अक्षरको हुनुपर्छ ।
-फाइलको द्वितीय नाम (एक्सटेन्सन) तीन अक्षरको हुनुपर्छ ।
- फाइलको नाममा a देखि z र ० देखि ९ सम्मका अक्षरहरू प्रयोग हुन सक्छन् ।
- /,?,.,*,<>,",| जस्ता संकेतहरू प्रयोग गर्न पाइँदैन ।
- फाइलको नाममा साना/ठूला अक्षरले फरक पार्दैन।
- एम्परसेन्ड (&), अन्डरस्कोर (_), क्यारेट (^), टाइल्ड (~), याट (@). ब्रासेज ({})डलर ($), विस्मय (!) ह्यास (#), प्रतिशत (%), , हाइफन (-), सिंगल कटेशन (') and कोष्ठ (()). जस्ता संकेतहरू प्रयो गर्न पाइन्छ ।