IP Address|
An IP address is a unique address that identifies a device on the internet or a local network. IP stands for "Internet Protocol," which is the set of rules governing the format of data sent via the internet or local network.
Subnet Mask
A subnet mask is a 32-bit number created by setting host bits to all 0s and setting network bits to all 1s. In this way, the subnet mask separates the IP address into the network and host addresses.
Steps to find IP address and Subnet mask of computer
From command prompt
Step 1: Click 'start menu'
Step 2: Open command prompt (type 'cmd')
Step 3: Type ipconfig/all in command prompt and press ‘Enter’
Step 4: IP address and subnet mask is of the computer is displayed in the list with other network
information
From network icon (only if IP address is set manually)
Step 1: Right click the 'Network' icon on desktop>Properties'
Step 2: Click ‘Change Adapter Settings'
Step 3: Right click the network icon that is connected > Properties
Step 4: Select 'Internet Protocol Version 4 (IPv4) '
Step 5: Click Properties to see IP address and subnet mask of the computer
IP Address
आईपी ठेगाना एक अद्वितीय ठेगाना हो जसले इन्टरनेट वा लोकल नेटवर्कमा जोडिएका यन्त्र पहिचान गर्दछ। आईपी भनेको "इन्टरनेट प्रोटोकल" हो, जुन इन्टरनेट वा लोकल नेटवर्क मार्फत पठाइएको डाटाको ढाँचालाई नियन्त्रण गर्ने नियमहरूको सेट हो।
Subnet Mask
सबनेट मास्क भनेको 32-बिट नम्बर हो जुन होस्ट बिटहरू सबै 0s मा सेट गरेर र सबै 1s मा नेटवर्क बिटहरू सेट गरेर निर्माण गरिन्छ। यस तरिकाले, सबनेट मास्कले IP Address लाई नेटवर्क र होस्ट Address हरूमा अलग गर्दछ।
कम्प्युटरको आइपी ठेगाना पत्ता लगाउन
Command Prompt बाट
स्टेप १: स्टार्ट मेनुमा क्लिक गर्ने
स्टेप २: 'cmd' टाइप गरेर enter गर्ने
स्टेप ३: Command Prompt मा 'ipconfig / all' टाइप गरेर enter गर्ने
स्टेप ४: आइपी ठेगाना र सवनेट मास्क सहित नेटवर्कका अन्य जानकारीहरू देखिन्छन्
नेटवर्क आइकनबाट (यदि आइपी ठेगाना म्यानुअल रूपमा राखिएको भए मात्र)
स्टेप १: ‘Network' आइकनमा राइट क्लिक गरेर 'Properties' मा क्लिक गर्ने
स्टेप २: 'Change Adapter Setting' मा क्लिक गर्ने
स्टेप ३: कनेक्ट भएको नेटवर्क आइकनमा राइट क्लिक गरेर 'Properties' मा क्लिक गर्ने
स्टेप ४: ‘Internet Protocol Version 4 (IPv4)' भन्ने अप्सनमा क्लिक गर्ने
स्टेप ५: पुनः ‘Properties' मा क्लिक गरेपछि आइपी ठेगाना र सवनेट मास्क देखिन्छ