Network Topology
- Network arrangement, connecting various nodes (sender and receiver) through lines of connection.
-Layout or design of the elements of a communication network
- Methods in which all the elements of a network are mapped
3 Basic Topologies
Among different network topologies 3 basic topologies are discussed here:
Bus Topology
- Every computer and network device is connected to single cable (called backbone)
-Also called linear topology or backbone topology
- Transmits data only in one direction.
Ring Topology
-Each computer is connected to another computer forming ring shape
-Two neighbors for each device
Star Topology
-Most commonly used topology
-Used in home/office network
-All the computers are connected to a central hub (or switch) through a cable
नेटवर्क टोपोलोजी
-नेटवर्कमा जोडिएका विभिन्न साधन (लोड) हरूको व्यवस्थापन ने नेटवर्क टोपोलोजी हो ।
- कम्प्युटर तथा विभिन्न साधनहरूको सम्बन्धबाट बनेको नेटवर्कों संरचना नेटवर्क टोपोलोजी हो ।
-यसले नेटवर्कमा विभिन्न साधनहरूको नक्साङ्कन गर्ने कार्य गर्दछ ।
३ आधारभूत टोपोलोजी
टोपोलोजी विभिन्न प्रकारका हुने भए तापनि यसमा ३ वटा आधारभूत टोपोलोजीको बारेमा उल्लेख गरिएको छ:
बस टोपोलोजी
- प्रत्येक कम्प्युटर एउटा केबलमा जोडिएको हुन्छ जसलाई यो नेटवर्को मेरुदण्ड मानिन्छ ।
-यसलाई रेखीय वा मेरुदण्ड टोपोलोजी पनि भनिन्छ ।
- यसमा एक दिशामा मात्र डाटा प्रवाह हुन्छ ।
रिङ्ग टोपोलोजी
- प्रत्येक कम्प्युटर अर्को कम्प्युटरसँग जोडिएर वृत्ताकार स्वरूप बन्छ ।
- यसमा प्रत्येक अर्को कम्प्युटर दुईटा कम्प्युटरसँग जोडिएको हुन्छ ।
स्टार टोपोलोजी
-सबैभन्दा बढी प्रयोगमा आउने टोपोलोजी
- यो घर तथा कार्यालयका नेटवर्कमा प्रयोग गरिन्छ ।
- सबै कम्प्युटरहरू केन्द्रीय हब वा स्वीचमा तारबाट जोडिएको हुन्छ ।