0
GK SIR
Ans. In computer hardware, a port serves as an interface between the computer and other computers or peripheral devices. In computer terms, a port generally refers to the part of a computing device available for connection to peripherals such as input and output devices. Differences between serial port and parallel port are given below:
Serial Port | Parallel Port |
It is also called Male port | It is also called Female Port |
It is slower than parallel port | It is faster than serial port |
It transfer one bit at a time | It transfer multiple bit at a time |
It is used for serial data transmission | It is used for parallel data transmission |
This port is used for model, security cameras etc. | This ports are used for printer, CD Drive etc. |
It has less number of wires | It has more number of wires |
कम्प्युटर हार्डवेयरमा, पोर्टले कम्प्युटर र अन्य कम्प्युटरहरू वा अन्य उपकरणहरू बीचको इन्टरफेसको रूपमा कार्य गर्दछ। कम्प्यूटरमा पोर्टले सामान्यतया इनपुट र आउटपुट उपकरणहरू जस्ता बाह्य उपकरणहरूलाई जडान गर्नको निमित्त स्थान उपलब्ध गराउँदछ ।
सिरियल पोर्ट | प्यारालाल पोर्ट |
यसलाई मेल पोर्ट भनिन्छ | यसलाई फिमेल पोर्ट भनिन्छ |
यो कम गतिमा काम गर्न सक्छ | यो बढी गतिमा काम गर्न सक्छ |
यसले एकपटकमा एक बिट मात्र डाटा स्थानान्तरण गर्दछ | यसले एकपटकमा एकभन्दा बढी डाटा स्थानान्तरण गर्दछ |
यसले सिरियल डाटा स्थानान्तरण गर्दछ | यसले समानान्तर रुपमा डाटा स्थानान्तरण गर्दछ |
उदाहरणको लागि मोडियम,सुरक्षा क्यामेरा | उदाहरणको लागि प्रिन्टर,सिडि रोम आदी |
0 Subscribers
Submit Answer
0 Answers