0
GK SIR
Word Processing Software
- Application software used to manipulate word or text document and other related objects
- Primary functions are: creating, editing, saving and printing documents.
- Also known as Word Processor
- Some examples are: WordPerfect, WordStar, WordPad, Microsoft Word etc.
Components of Microsoft Word Window
Microsoft Word is the famous word processing software developed by Microsoft Corporation. Some elements of Microsoft Word window are:
- Title Bar: Horizontal bar at the top of the MS Word window that displays the name of program currently active document.
- Menu Bar: Horizontal bar that appears below the title bar which contains drop down menu with different word commands. Menus available in MS Word 2003 are: File, Edit, View, Insert, Format, Tools, Table, Windows and Help
- Toolbar: a vertical or horizontal bar where commands are presented with clickable icons that helps to perform quick operations.
- Status Bar: Located at the bottom of MS Word document window which displays statistical information.
- (current page no.. number of pages, number of words, language used etc).
- Scrollbar: Vertical or horizontal bar at the edge of word window that helps to additional part of the document window which are hidden.
- Control Buttons: Minimize, Maximize/Restore and Close buttons at the right side of title bar.
वर्ड प्रोसेसिङ सफ्टवेयर
- यो एक एप्लिकेशन सफ्टवेयर हो जसले अक्षर र अक्षरसँग सम्बन्धित अन्य वस्तुहरूमा काम गर्छ ।
- यसका प्राथमिक कामहरू: डकुमेन्ट सिर्जना गर्नु, सम्पादन गर्नु, भण्डारण गर्नु र प्रिन्ट गर्नु
- वर्ड प्रोसेसर मात्र पनि भनिन्छ ।
- उदाहरणहरू: वर्ड पर्फेक्ट, वर्ड स्टार, वर्डप्याड, माइक्रोसफ्ट वर्ड आदि ।
माइक्रोसफ्ट वर्ड विन्डोका तत्त्वहरू
माइक्रोसफ्ट वर्ड माइक्रोसप्ट कर्पोरेशनद्वारा विकसित प्रचलित वर्ड प्रोसेसिङ सफ्टवेयर हो। वर्ड विन्डोका केही तत्त्वहरू निम्न छन् ?
- टाइटल बार: माथिल्लो भागमा हुने तर्सो बार जसमा प्रोग्रामको नामका साथै काम गर्दै गरेको डकुमेन्टको
- मेनु बार: टाइटल बारको रहने तेसों बार जसमा वर्ड कमान्डहरूको सूची रहेको हुन्छ । माइक्रोसफ्ट वर्ड २००३ र पुराना भर्सनहरुमा पाइने मेनु: File, Edit, View, Insert, Format, Tools, Table, Windows र Help
- टुलबारः यो ठाडो वा तेर्सो बारहो जसले छिटो काम गर्नको लागि कमान्डहरूलाई आइकनको रुपमा देखाउँछ ।
- स्टाटस बार: यो माइक्रोसफ्ट वर्डको डकुमेन्ट विन्डोको तल्लो भागमा हुन्छ जसमा कार्यरत पेज नम्बर, जम्मा पेजको संख्या, शब्द संख्या, शब्द संख्या,प्रयोग गरिएको भाषा लगायतका तथ्याङक देखाउँछ ।
- स्टाटस बारः यो माइक्रोसफ्ट वर्डको डकुमेन्ट विन्डोको तल्लो भागमा हुन्छ जसमा कार्यरत पेज संख्या, प्रयोग गरिएको भाषा लगायतका तथ्याङक देखाउँछ ।
- स्क्रोलबारः डकुमेन्टको किनारामा हुने ठाडो वा तेर्सो बार जसलाई दायाँबायाँ वा तलमाथि सारेर डकुमेन्टको लुकेको भागलाई हेर्न सकिन्छ ।
- कन्ट्रोल बटन: मिनिमाइज, म्याक्सिमाइज / रिस्टोर र क्लोज बटन जुन टाइटल बारको दायाँ भागमा हुन्छ ।
1 Subscribers
Submit Answer
0 Answers