0
GK SIR
Hyperlink
- It is the feature of ms word to link another documents.
- Using hyperlink one can link existing word document or any other files, link websites and web pages, link email address and also to link another location in same document.
- To follow the linked document one should press 'Ctrl' key and click the left mouse button.
Bookmark
- It is the feature of MS Word which allows reader to mark the location where he reaches and can jump to
- that marked location any time he desires.
- Shortcut of bookmark is Ctrl + Shift + FS.
Footnote
- Footnote is used to add extra note or descriptive text at the bottom of page.
- It provides extra information about a text on document.
- There is another type of note which is placed at the end of the document. It is called endnote.
- Shortcut of footnote is 'Alt+Ctr+F' and end note is 'Alt+Ctrl+D'.
Hyperlink
- माइक्रोसफ्ट वर्डको एउटा फाइललाई अर्को फाइलसँग लिंक गराउने कार्य Hyperlilnk हो ।
- Hyperlink को प्रयोगबाट अर्को डकुमेन्टमा लिंक गर्नुका साथै वेबसाइट, इमेल ठेगाना तथा एउटै डकुमेन्टको अन्यत्र स्थानमा समेत लिंक गर्न सकिन्छ ।
- Hyperlink गरिएको document लाई open गर्न लिंक राखिएको text लाई Ctrl+Click गर्नुपर्छ ।
Bookmark
- कम्प्युटरमा पढ्दा पढ्दै कतै पुगेर रोकिनुपर्यो र पछि त्यहीँबाट सुरु गर्नुपर्ने भयो भने कुनै चिन्ह वा संकेत दिइन्छ । त्यो चिन्हलाई नैं बुकमार्क भनिन्छ ।
- Bookmark को लागि ‘Ctrl + Shift + F5' सर्टकट प्रयोग हुन्छ ।
Footnote
- डकुमेन्टमा भएको कुनै शब्द वा text को बारेमा पेजको तल लेखिएको व्याख्या वा नोटलाई फुटनोट भनिन्छ ।
- अर्को प्रकारको फुटनोट पूरै डकुमेन्टको अन्त्यमा राखिन्छ । त्यसलाई endnote भनिन्छ ।
Footnote को shortcut 'Alt+Ctrl+F' र endnote को shortcut 'Alt+Ctrl+D हो ।
0 Subscribers
Submit Answer
0 Answers