Q. What are the different types of system tool in windows?Explain.

0
GK SIR
Feb 02, 2023 07:25 AM 0 Answers Fundamental
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

Ans. System tool are program or application of Windows Operating System to perform the certain function which helps computer work smoothly. Also used to optimize the system performance.
Different system tools available in windows are as follows:
a.Disk defragmenter
•Analyses the status of files on disk and rearranges the fragmented files in contigous manner on disk.
•Helps to retrieve files more efficiently
b.Format
•It can erase data and information stored in secondary memory.
•It creates the new track and sector on the disk.
c.Disk cleanup
•Deletes unnecessary files that resided on hard disk
•It can delete and make free spaces in hard disk
d.System Restore
•It can create a restore point in computer system that is used to restore the computer in previous state when there is problem in system.
e.Task manager
•Use to view running task and their performance
•Also used to close or end the tasks that are not responding

सिस्टम टुल
•सिस्टम टुल माइक्रोसफ्ट विन्डोजका ति एप्लिकेशन हुन जसले कम्प्युटरलाई बिना रोकावट सहि ढंगबाट कार्य गर्न मद्दत गर्दछ
•कम्प्युटर प्रणालिको प्रभावकारीता बढाउने कार्य गर्दछ ।
डिस्क डिफ्रेग्मेन्टर
•डिस्कमा भएका फाइलहरुको अवस्थाको विश्लेषण गर्नुका साथै खण्डित भएर बसेका फाइलहरुलाई क्रमगत रुपमा मिलाएर राख्दछ
फर्म्याट
•हार्ड ड्राइभ तथा अन्य सेकेन्डरी स्टोरेजका डाटाहरु हटाउने कार्य गर्दछ
•हार्ड डिस्कमा नयाँ ट्रयाक र सेक्टरहहरुको पुननिर्माण गर्दछ
सिस्टम रि-स्टोर
•कम्प्युटर प्रणालिमा पहिलेको अवस्थामा पुन फर्काउनमा मद्दत गर्दछ
•कम्प्युटरमा कुनै समस्या आएमा यदि ब्याकअप लिएको खण्डमा जुन अवस्थामा ब्याकअप लिएको हो सोहि समयको अवस्थामा फर्काउँदछ
टास्क म्यानेजर
•कम्प्युटरमा सञ्चालित प्रोग्राम तथा कम्प्युटरको कार्यक्षमता जाँच गर्न मद्दत गर्दछ
•कुनै चलिरहेको अवस्थाको प्रोग्रामलाई बन्द गर्न मद्दत गर्दछ
डिस्क क्लिनअप
•कम्प्युटरमा रहेको हार्ड डिस्कमा रहेका अनावश्यक फाइलहरुलाई हटाउँदछ
•फाइल भण्डारण हार्ड डिस्कमा थप स्थान सिर्जना गर्दछ ।

0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

overlaysunnew