Q. What are the disadvantages or negative impacts of social media in our society? List them.

0
GK SIR
Feb 09, 2023 07:44 AM 0 Answers Legislation and IT
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

Ans::- The disadvantages of social media are increasing day by day which are given below:
1.Addiction – The addictive part of the social media is very bad and can disturb personal lives as well.
2.Fraud and Scams – Several examples are available where individuals have scammed and commit fraud through the social media.
3.Security Issues – Now a day’s security agencies have access to people personal accounts. Which makes the privacy almost compromised.
4.Reputation – Social media can easily ruin someone’s reputation just by creating a false story and spreading across the social media.
5.Cheating and Relationship Issues – Most of the people have used the social media platform to propose and marry each other.
6.Health Issues – The excess usage of social media can also have a negative impact on the health.
7.Social Media causes death – Not just by using it, but by following the stunts and other crazy stuffs that are shared on the internet.
8.Lack of Family Quality Time
I would personally agree to it that social media has caused distance in relationships.

सामाजिक सञ्जालका बेफाइदाहरू दिनप्रतिदिन बढ्दै गएका छन् जुन निम्नानुसार छन्:
1. लत -
सामाजिक सञ्जालको लतको अवस्था हेर्दा धेरै नराम्रो छ र व्यक्तिगत जीवनमा पनि खलल पार्न सक्ने भएको हुँदा यसको लतले धेरैमा नकारात्मक अससर पारेको देखिन्छ।
2. धोखाधडी र घोटालाहरू -
सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न आर्थिक तथा व्यक्तिगत बिषयलाई उठाएर विभिन्न घोटाला र ठगी गर्ने गरेको पाइन्छ ।
3. सुरक्षामा चुनौती -
व्यक्तिगत खाता लयागत अन्य व्यैक्तिक विवरणमा पहुँच पुर्याउन सक्ने भएकोले सुरक्षामा चुनौती उत्पन्न हुनुका साथै। गोपनीयतालाई लगभग सम्झौता बनाउँन सक्दछ।
४.प्रतिष्ठा –
सामाजिक सञ्जालले झूटा कथा बनाएर र सामाजिक सञ्जालमा फैलाएर कसैको प्रतिष्ठालाई सजिलै बिगार्न सक्छ।
5. धोखा र सम्बन्ध मुद्दाहरू -
अधिकांश मानिसहरूले एक अर्कालाई प्रस्ताव गर्न र विवाह गर्न सोशल मिडिया प्लेटफर्म प्रयोग गरेका छन् र त्यसैबाट विभिन्न धोखा तथा सम्बन्धका मुद्धाहरु उत्पन्न भएका छन्।
6.स्वास्थ्य समस्याहरू -
सामाजिक सञ्जालको अत्यधिक प्रयोगले पनि स्वास्थ्यमा नकारात्मक असर पार्न सक्दछ किनभने पछिल्लो समय धेरै प्रयोगकर्ताहरुले लामो समयसम्म माबाइल वा ल्यापटपमा सामाजिक सञ्जालको प्रयोग गर्ने गरेका छन्।
7. सामाजिक सञ्जालले मृत्यु निम्त्याउँछ -
यसलाई प्रयोग गरेर मात्र होइन, तर इन्टरनेटमा साझा गरिएका स्टन्टहरू र अन्य किसिमका गतिविधिहहरु पछ्याएर पनि मानिसहरु मृत्युको बाटो रोज्ने गरेका विभिन्न घटनाहरु छन् जसरे मृत्युसम्म निम्त्याउन सक्दछ।
8. पारिवारिक गुणस्तर समयको अभाव
सामाजिक सञ्जालले गर्दा परिवारका सदस्यहरु यसैमा बढी समय खर्चिने भएकोले पारिवारीक सम्बन्धमा दुरी निम्त्याएको छ साथै गुणस्तरयुक्त समयको व्यतित गर्न अभाव भएको छ ।

0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

overlaysunnew