- A signature made in any electronic form to be included in the transformation of electronic record
- A mathematical technique for validate the authenticity of a digital message, digital document or software
- A convenient way to authenticate an identity electronically with a high level of security for online transaction
Advantages and uses of Digital Signature in Government institutions
Higher Security: A digital signature provides better security in the transaction
Legal validation: Electronic records with digital signature has legal validity as it is issued by government authorized certifying authority
Authenticity: Electronic record can be authenticated using digital signature
Time Saving: Digital signature automate manual work and reduce time
Lower transaction cost: Number of transactions can be carried out by a digital signature
Workflow efficiency: Managing and tracking documents are made easier, with lesser effort and time involved.
डिजिटल हस्ताक्षर
- विद्युतीय अभिलेखलाई सुरक्षित तरिकाले स्थानान्तरण गर्न अभिलेखमा राखिने हस्ताक्षर
- विद्युतीय सन्देश वा अभिलेख वा सफ्टवेयरको आधिकारिकता पुष्टि गर्ने गणितीय प्रविधि
- विद्युतीय कारोबारमा उच्च सुरक्षाको लागि अपनाइने प्रक्रिया
सरकारी निकायमा डिजिटल हस्ताक्षरको फाइदा
उच्च सुरक्षा: डिजिटल हस्ताक्षरले विद्युतीय कारोबारमा उच्च सुरक्षा प्रदान गर्दछ
कानूनी मान्यता: सरकारी मान्यता प्राप्त अधिकारीद्वारा जारी प्रमाणपत्रको आधरमा प्रयोग गरिने हुनाले यसले कानूनी मान्यता पाउँछ
प्रामाणिकता: यसको प्रयोगबाट विद्युती अभिलेखको प्रामाणिकता पुष्टि गर्न सकिन्छ ।
समयको बचतः म्यानुअल कामलाई अटोमेटिक बनाउने हुँदा समयको बचत हुन्छ ।
कारोबार मूल्यमा न्यूनीकरण: डिजिटल हस्ताक्षरको प्रयोगबाट धेरै कारोबार गर्न सकिने भएकोल मूल्य घट्छ ।
कामको प्रभावकारितामा वृद्धिः अभिलेखको व्यवस्थापन र ट्र्याक गर्न सजिलो बनाउने भएकोले कामको प्रभावकारिता अभिवृद्धि हुन्छ।