Q. What is Printer? Differentiate between Impact and Non – Impact Printer.

0
GK SIR
Aug 03, 2023 03:08 PM 0 Answers Fundamental
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

Printer

  • A printer is an output device used to prepare permanent hardcopy output.
  • It takes text and image from computer transfers the information on paper.
  • Based on printing mechanism there are two types of printers- Impact and Non-Impact Printer.
Parameter Impact Printer Non-Impact Printer
Printing

Mechanism

Hammer or wheel strikes on ribbon and text or image gets printed by physical touch to paper. No physical touch between printing mechanism and paper
Speed Slower Faster
Noise Noisier Less noisy
Quality Lesser Better
Cost Less expensive More expensive.
Durability More durable Frequent maintenance required.
Graphics Not all impact printers can print graphics. All non-impact printers print graphics.
Examples

 

Chain Printer, Dot Matrix Printer, Daisy Wheel Laser Printer, Inkjet Printer,

 

प्रिन्टर

  • प्रिन्टर एक आउटपुट डिभाइस हो ।
  • यसले स्थायी हार्डकपी आउटपुट दिन्छ ।
  • यसले अक्षर तथा तस्वीरलाई कम्प्युटरबाट लिएर कागजमा प्रिन्ट गर्ने काम गर्छ ।
  • काम गर्ने प्रविधिका आधारमा प्रिन्टर दुई प्रकारका हुन्छन्: इम्प्याक्ट र नन इम्प्याक्ट प्रिन्टर|
भिन्नताका आधार इम्प्याक्ट प्रिन्टर नन इम्प्याक्ट प्रिन्टर
प्रिन्ट गर्ने प्रविधि ह्यामर अथवा चक्काले रिबनमा धक्का दिएर कागजमा अक्षर अथवा तस्वीर प्रिन्ट हुन्छ प्रिन्टर मेकानिज्मले कागजमा छुनु

पर्दैन ।

गति यसको प्रिन्टिङ गति ढिलो हुन्छ यसको प्रिन्टिङ गति छिटो हुन्छ
आवाज यसले धेरै आवाज दिन्छ यसले कम आवाज दिन्छ
प्रिन्ट क्वालिटी यसको गुणस्तर कमोजर हुन्छ यसको गुणस्तर उच्च हुन्छ
मूल्य यसको मूल्य सस्तो हुन्छ यसको मूल्य बढी हुन्छ
टिकाउ यो बढी टिकाउ हुन्छ यसलाई बारम्बार मर्मत गर्नुपर्छ
तस्वीर सबै इम्प्याक्ट प्रिन्टरले तस्वीर प्रिन्ट गर्न सक्दैनन् सबै नन इम्प्याक्ट प्रिन्टरले तस्वीर प्रिन्ट गर्छन्
उदाहरण चेन प्रिन्टर, डट म्याट्रिक्स प्रिन्टर, डेजी ह्वील प्रिन्टर, ड्रम लेजर प्रिन्टर, इन्कजेट प्रिन्टर, थर्मल प्रिन्टर

 

0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

overlaysunnew