A scripting language is a programming language that is designed to be easy to use and learn, with a syntax that is simple and straightforward. Scripting languages are commonly used for automating repetitive tasks, building small applications, and creating dynamic web content. Examples of popular scripting languages include JavaScript, Python, Ruby, and Perl.
Here are seven commonly used HTML tags, along with examples:
1)
- This tag is used to define a top-level heading on the page. The number after the "h" indicates the level of the heading (e.g.
is the largest heading, while
is the smallest).
Example:
Welcome to my Website

2)
- This tag is used to define a paragraph on the page.
Example:
This is a paragraph of text.

3)  - This tag is used to insert an image on the page. The "src" attribute specifies the location of the image file. Example:

4)  - This tag is used to create a hyperlink on the page. The "href" attribute specifies the URL of the page that the link points to.
Example: Click here to go to Google
5)  This tag is used to make underline text.
Example:  This is a underlined text
6) <Marquee>- This tag is used to Scrolling the text in different direction.
Example: <Marquee direction=right> This is Marquee text </Marquee>
7) - This tag is used to make italic text.
Example:  This is italic text
स्क्रिप्टिङ भाषा एक प्रोग्रामिङ भाषा हो जुन प्रयोग गर्न र सिक्न सजिलो हुन्छ । यसमा विभिन्न सिन्ट्याक्सको प्रयोग गरेर सरल ढंगबाट प्रस्तुत गरिएको हुन्छ । स्क्रिप्टिङ भाषाहरू सामान्यतया दोहोरिने कार्यहरू स्वचालित गर्न, गतिशील वेब सामग्री सिर्जना गर्न प्रयोग गरिन्छ। विश्वमा लोकप्रिय स्क्रिप्टिङ भाषाहरूको उदाहरणहरूमा JavaScript, Python, Ruby, र Perl पर्दछन्।
यहाँ सात सामान्य रूपमा प्रयोग हुने HTML ट्यागहरू निम्नानुसार छन्:
1)
- यो ट्याग पृष्ठमा शीर्ष-स्तर शीर्षक परिभाषित गर्न प्रयोग गरिन्छ। "h" पछिको संख्याले हेडिङको स्तरलाई संकेत गर्छ (जस्तै
सबैभन्दा ठूलो शीर्षक हो, जबकि
सबैभन्दा सानो हो)।
उदाहरण:
This is the largest Heading

2)
- यो ट्याग पृष्ठमा अनुच्छेद परिभाषित गर्न प्रयोग गरिन्छ।
उदाहरण:
This is a paragraph text

3)  - यो ट्याग पृष्ठमा चित्रहरु राख्न प्रयोग गरिन्छ। "src" ले चित्रहरुको स्थान निर्दिष्ट गर्दछ।
उदाहरण:
4)  - यो ट्याग पृष्ठमा हाइपरलिङ्क सिर्जना गर्न प्रयोग गरिन्छ। "href" ले कुनै पनि पेजको URL लाई निर्दिष्ट गर्दछ।
उदाहरण: Click here to go to Google
5)  यो ट्याग अक्षरहरुमा Underline राख्न प्रयोग गरिन्छ।
उदाहरण:  This is underlined text
6) <Marquee>- यो ट्याग विभिन्न अक्षर वा चित्रहरुलाई Scroll गर्न प्रयोग गरिन्छ।
उदाहरण: <Marquee direction=right> This is a marquee text </Marquee>
7)  - यो ट्याग अक्षरहरुलाई इटालिक वा छड्के बनाउन प्रयोग गरिन्छ।
उदाहरण:  This is a italic text