Spyware (a portmanteau for spying software) is software with malicious behavior that aims to gather information about a person or organization and send it to another entity in a way that harms the user—for example, by violating their privacy or endangering their device's security. This behavior may be present in malware as well as in legitimate software. Websites may engage in spyware behaviors like web tracking. Hardware devices may also be affected. Spyware is frequently associated with advertising and involves many of the same issues. Because these behaviors are so common, and can have non-harmful uses, providing a precise definition of spyware is a difficult task.
स्पाइवेयर (जासुसी सफ्टवेयरको लागि एक पोर्टम्यानटेउ) खराब व्यवहार भएको सफ्टवेयर हो जसले एक व्यक्ति वा संस्थाको बारेमा जानकारी सङ्कलन गर्ने र प्रयोगकर्तालाई हानि पुर्याउने तरिकाले अर्को निकायमा पठाउने उद्देश्य राखेर तयार पारिएको हुन्छ — उदाहरणका लागि, तिनीहरूको गोपनीयता उल्लङ्घन गरेर वा तिनीहरूको यन्त्रको सुरक्षालाई खतरामा पारेर यो कार्य सफल तुल्यान प्रयास गर्दछन्। यो व्यवहार मालवेयरका साथै वैध सफ्टवेयरमा पनि हुन सक्छ। वेबसाइटहरूले वेब ट्र्याकिङ जस्ता स्पाइवेयर व्यवहारहरूमा संलग्न हुन सक्छन्। हार्डवेयर उपकरणहरू पनि यसबाट प्रभावित हुन सक्छन। स्पाइवेयर प्राय: विज्ञापनसँग सम्बन्धित छ र धेरै समान समस्याहरू समावेश गर्दछ।