Restore Tool
-Tool that helps to revert the computer system in previous state
- In MS windows 'System Restore' is the tool for restoring the windows to previous point of time.
-It reverts the computer's states including system files, installed applications, Windows Registry, and system settings
- To revert to previous state, restore point must be created at the time when computer system has no issue.
रिस्टोर टुल
-यो त्यस्तो टूल हो जसले कम्प्युटर प्रणालीलाई पूर्ववत अवस्थामा फर्काउने कार्य गर्छ
-माइक्रोसफ्ट विन्डोजमा रिस्टोर टुलको रूपमा सिस्टम रिस्टोर रहेको हुन्छ जसले विन्डोलाई पूरानो समयमा फर्काउँछ
-कम्प्युटरमा सिस्टम रिस्टोर गर्दा सिस्टम फाइल, इन्स्टल गरिएका एप्लिकेशन, विन्डोज रजिष्ट्री र सिस्टम सेटिङ्गहरू पहिलेको अवस्थामा फर्किन्छ
- कम्प्युटरलाई पुरानो अवस्थामा फर्काउनको लागि कम्प्युटर सामान्य अवस्थामा रहेको समयमा रिस्टोरको बिन्दु बनाउनुपर्ने हुन्छ