What are the functions used in microcomputer? माइक्रो कम्प्युटरको उपयोगिताबारे लेख ।

0
GK SIR
Sep 05, 2022 03:44 PM 0 Answers Fundamental
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

उत्तर-->: माइक्रो कम्प्युटर भनेको सबैभन्दा सानो आकारको कम्प्युटर हो । यसको उपयोगीताहरुलाई निम्न बुँदाहरुमा देखाउन सकिन्छ :

१. वर्ड प्रोसेसिङ कार्यहरु जस्तै चिठी-पत्र, पत्रपत्रिका, ब्रोसर वा अन्य कुराहरु लेख्न र फर्मेटिङ गर्नको लागि यसको प्रयोग गर्न सकिन्छ ।

२. विभिन्न हिसाबहरु गर्न, तथ्याङ्क विश्लेषण गर्न र त्यसलाई टेबुलर फर्मेटमा राख्न यसको प्रयोग हुन्छ ।

३. विद्यार्थीहरुलाई शिक्षण गर्न र विभिन्न सभा समारोह, तालिम, गोष्ठी र प्रशिक्षणको लागि आकर्षक प्रिजेन्टेसन बनाउन प्रयोग गरिन्छ ।

४. विभिन्न मनोरञ्जनको क्षेत्रमा यसलाई प्रयोग गर्न सकिन्छ ।

५. यो हलुका हुने हुँदा जहाँ पनि लिएर हिँड्न र प्रयोग गर्न सकिन्छ ।

0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*