What are the methods to protect our data from hacker in computer system?

1
GK SIR
Mar 30, 2023 09:00 AM 0 Answers Fundamental
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

We can protect our data from hacker in computer from different ways which are given below:

a) By using the good antivirus program
b) Active the firewall to block unwanted access
c) Protect the important files and folders using the password
d) Don’t access personal or financial data with public Wi-Fi or free Wi-Fi
e) Try to use two factor authentications.
f) Don't give the permission to operate the computer to unauthorize person.
g) Use the different recovery option in computer.

 

हामी कम्प्युटरमा भएका डाटाहरुलाई ह्याकरहरुबाट विभिन्न उपायहरु अपनाएर सुरिक्षत बनाउन सकिन्छ जुन निम्नानुसार रहेका छन् ।

a) कम्प्युटरमा राम्रो काम गर्ने प्रकारको antivirus प्रोग्राम प्रयोग गरेर ।
b) अनाधिकृत रुपमा कम्प्युटर एक्सिस हुनबाट बच्नको लागि firewall को माध्यमबाट ब्लक गर्ने ।
c) हाम्रा मह्त्वपूर्ण फाइल तथा फोल्डरहरुमा पासवर्ड राखेर सुरक्षित बनाउने ।
d) आफ्ना महत्वपूर्ण र गोप्य सूचना,बैंक तथा बित्तिय डाटा तथा एप्सहरुलाइ पब्लिक वाइफाइ वा फ्री वाइफाइ भएको स्थानमा प्रयोग नगर्ने ।
e) हाम्रो प्रोग्राम तथा विभिन्न सोसल मिडियाहरुमा two factor प्रमाणिकरण प्रणालिलाई प्रयोग गर्ने ।
f) अपरिचित वा अनाधिकृत ब्यक्तिहरुलाई कम्प्युटर प्रयोग गर्न नदिने ।
g) आफ्ना फाइलहरुलाइ ब्याकअप गरी सुरक्षित गर्ने र सहि तरिकाले रिस्टोर हुने प्रकारको संयन्त्र प्रयोग गर्ने ।

0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

overlaysunnew