0
GK SIR
उत्तर-->: कम्प्युटर एक अत्याधुनिक विद्युतीय उपकरण हो । निकै जतिल र गाह्रो कामहरु छिटो, लगातार, लामो समयसम्म, स्वचालित र शुद्ध रुपमा काम गर्छ । तर, यसको बाबजुद पनि कम्प्युटरका केही कमी कमजोरीहरु रहेका छन । जसलाई निम्नानुसार बुँदाहरुमा लेख्न सकिन्छ ।
१. यो विद्युत विना चल्न सक्दैन ।
२. यसलाई चलाउन दक्ष प्राविधिकको आवश्यकता पर्छ ।
३. यसले स्वः विवेकले (आफ्नै दिमाग प्रयोग गरेर) काम गर्न सक्दैनँ । हामीले सहि निर्देशन दिएमा मात्र यसले सहि नतिजा दिन्छ । अन्यथा यसले गलत नतिजा दिन्छ ।
४. कम्प्युटर भाइरसबाट संक्रमित भई हाम्रा गोप्य सुचना तथा डाटाहरु चोरी हुन, हराउन वा बिग्रिन सक्छ ।
0 Subscribers
Submit Answer
0 Answers