What is chart? Write about any 5 components (parts) of a chart? [5]

1
GK SIR
Mar 30, 2023 08:21 AM 0 Answers Spreadsheet
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

Chart

  • Chart is visual display of information.
  • Graphical or pictorial representation of numeric data is called a chart.
  • A chart can make data interesting, attractive and easy to read and evaluate.
  • It can also help to analyze and compare data.
  • Charts allow users to understand current data and predict future data.

Different components of a chart

Based on default chart of excel (column chart) following are the main components of chart:

  • Chart Title: Title of chart that describes the aim and contents of the chart
  • Chart Area: It is the entire area covered by chart
  • Plot Area: It is a window within the chart area which contains the actual chart.
  • Axes: There are two types of axes. Horizontal axis is X axis which in known as category axis and vertical axis is Y axis which is known as value axis
  • Data Series: It is the vertical bar on column chart or slice on pie chart that shows the values. Different data series in chart are shown in different color or pattern.

चार्ट

  • सूचना अथवा डाटाको दृश्यात्मक प्रस्तुतिलाई चार्ट भनिन्छ ।
  • संख्यात्मक डाटालाई चित्रात्मक रूपमा प्रस्तुत गरिन्छ भने त्यसलाई चार्ट भनिन्छ
  • चाद्वारा डाटालाई चाखलाग्दो र आकर्षक बनाउनुका साथै पढ्न तथा विश्लेषण गर्न सजिलो बनाउँछ ।
  • यसले डाटाहरूको तुलना गर्न र मूल्याङ्कन गर्न पनि सहयोग गर्छ ।
  • वर्तमान डाटा बुझेर भविष्यको डाटाको अनुमान गर्न समेत सघाउँछ ।

चार्टका विभिन्न तत्त्वहरू

माइक्रोसफ्ट एक्सेलको Default chart (Column chart) को आधारमा निम्न तत्त्वहरूलाई चार्टका तत्त्वहरू मान्न सकिन्छ:

  • चार्ट शीर्षकः यो चार्टको शीर्षक हो जसले चार्टको उद्देश्य र विषयवस्तुलाई समेत प्रष्ट पार्दछ ।
  • चार्ट एरिया: चार्टले ओगट्ने सम्पूर्ण क्षेत्रलाई Chart area भनिन्छ ।
  • प्लट एरिया: वास्तविक चार्ट जुन क्षेत्रभित्र बनेको छ त्यो क्षेत्रलाई plot area भनिन्छ।
  • अक्षहरू: यो दुई प्रकारको हुन्छ । यो तेस पक्ष X अक्ष हो । जसलाई Category Axis पनि भनिन्छ।ठाडो अक्ष Y अक्ष हो । जसल Value axis पनि भनिन्छ ।
  • डाटा सिरिज: कोलम चार्टको ठाडो स्तम्भ तथा पाइ चार्टको टुक्रा स्लाइसलाई डाटा सिरिज भनिन्छ । यसले डाटाको मान देखाइ फरक फरक डाटा सिरिजलाई फरक फरक रंगमा देखाइन्छ।
0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*