1
GK SIR
Conditional Formatting
- Formatting that is applied to data based on criteria specified
- Enables us to highlight cells with a certain color or other formatting, depending on the cell's value
- Format can be applied to: Cell value, Specific text, dates, blank, no blank, error, no error etc.
Number Format
Number format are the different ways to present numbers. Some important number formats are
- Number: Displays number with decimal places and can specify the format of negative number
- Currency: Displays number in currency format. Default currency is dollar ($)
- Date: Displaysdata in different date format (long date, short date etc.)
- Fraction: Displays decimal numeric data in fraction.
- Custom: Used to define own number format with commas, decimal places etc.
कन्डिसनल फर्म्याटिङ
- तोकिएको सर्तका आधारमा गरिने फर्म्याटिङलाई कन्डिसनल फर्म्याटिङ भनिन्छ ।
- यसले सेलको मानको आधरमाम कलर गर्न तथा अन्य तरिकाबाट सेललाई हाइलाइट गर्छ ।
- सेलको मान, अक्षर, मिति, रिक्त हो वा होइन, गल्ती छ वा छैन आदिलाई आधार मानेर फर्म्याटिङ गर्न सकिन्छ ।
नम्बर फर्म्याट
नम्बर फर्म्याटले संख्यालाई विभिन्न तरिकाले प्रस्तुत गर्दछ। केही महत्त्वपूर्ण नम्बर फर्म्याटहरू:
- नम्बर: संख्यालाई दशमलव स्थान सहित देखाउनुका साथै ऋणात्मक डाटालाई विभिन्न फर्म्याटमा देखाउँछ ।
- करेन्सी:नम्बरलाई करेन्सी (मौद्रिक) फर्म्याटमा देखाउँछ। डिफल्ट करेन्सी डलर (5) हुन्छ
- मिति: डाटालाई विभिन्न मितिको फर्म्याटमा देखाउँछ (जस्तै long date, short date आदि)
- भिन्नः दशमवल सहितका संख्यालाई भिन्नमा देखाउँछ।
- कस्टम: संख्याहरूलाई देखाउन विभिन्न फर्म्याटहरू (कमा, दशमलव स्थान सहित) आफैंले सिर्जना गर्न सकिन्छ
0 Subscribers
Submit Answer
0 Answers