The collection of organized interrelated data to any purpose is called database. Database is used to store, organize and extract data. DBMS (Database Management System) can be defined as the software designed to define, store, manipulate, retrieve and manage data in a database. It is a technique that stores data, process them and provides information in an organized form using database management software.
MS Access, MySQL, SQL server. FoxPro Oracle are examples of DBMS.
Advantages of DBMS
- It reduces duplication (data redundancy) of data
- It increases data consistency
- Complete data can be retrieved easily whoever required
- Provides large storage.
- Provides improved data security
- Sharing of data is easier
- Concurrent access of data is possible
कुनै निश्चित उद्देश्यका लागि तयार गरिएको डाटाहरुको व्यवस्थित संग्रहलाई डाटाबेस भनिन्छ । डाटाबेसको माध्यमबाट डाटालाई भण्डार गर व्यवस्थित गर्न र आवश्यकता अनुसार डाटा प्राप्त गर्न सकिन्छ । डाटा भण्डार गर्न, अपडेट गर्न तथा डाटालाई व्यवस्थित गर्नुका साथै डा सम्बन्धी अन्य काम गर्न कम्प्युटर सफ्टवेयरको प्रयोग गरिन्छ भने त्यस्तो सफ्टवेयरलाई DBMS (Database Management System भनिन्छ। DBMS भनेको यस्तो प्रविधि हो जसमा कम्प्युटर सफ्टवेयरकोमाध्यमबाट डाटा भण्डार तथा प्रोसेस गर्नुका साथै आवश्यकता अनुसा व्यवस्थित ढंगबाट Information उपलब्ध गराइन्छ ।
MS Access. MySQL SQL server, FoxPro, Oracle आदि DBMS का उदाहरणहरु हुन् ।
DBMS का फाइदाहरु
- डाटा दोहोरिने समस्याबाट मुक्ति दिन्छ ।
- डाटाहरुमा समानता कायम हुन्छ ।
- आवश्यक परेको अवस्थामा पूर्णरूमा डाटा उपलब्ध हुन्छ ।
- ठूलो परिमाणमा भण्डारण क्षमता उपलब्ध गराउँछ ।
- डाटाको सुरक्षाको प्रत्याभूति दिन्छ ।
- डाटा शेयर गर्न सहज हुन्छ ।
- एकै पटक धेरैलाई डाटा उपलब्ध हुन सम्भव हुन्छ ।