FORMS
It is a database object that is used to create an interface for entering data in a table or multiple tables. A form displays a complete record at a time. Forms are comprised of following three sections:
Header: Header may be Page header or Form header. Page Header is displayed when the form is printed and form header is displayed when the form is viewed in the form view.
Detail: Detail area contains the entire contents of your form design.
Footer: Footer may be page footer or form footer. Page footer is displayed when the form is printed anform footer is displayed when the form is viewed in the form view.
REPORTS
Report is a type of access database object that presents data in effective way in a printed format. It allows a us to print documents according to the user specifications of the summarized information through queries or tables.
- Report Header: Appears at the top of the first page and displays the report title.
- Page Header: Appears at the top of every page and displays the headings (field labels ) for eachcolumn.
- Page Footer: Appears at the bottom of every page and displays the page number and total number of page
- Detail Section: Appears between the page header and page footer and displays the records from the table or query.
- Report Footer: This section is optional. Appears on the last page of the report and displays summa
- information such as grand totals.
फर्म
फर्म डाटाबेसको त्यस्को तत्त्व हो जसले प्रयोगकर्तालाई डाटा प्रविष्टि गर्ने सुविधा प्रदान गर्छ। फर्मले टेबलमा भएको डाटाबाट कुनै वस्तु विषयको पूरा रेकर्ड देखाउने काम पनि गर्छ। फर्मका तीनवटा खण्डहरु हुन्छन्:
- हेडर: फर्ममा पेजको हेडर र फर्मको हेडर हुन्छ। पेज हेडरको अक्षर प्रिन्ट गर्दा देखिन्छ भने फर्म हेडरमा राखिएका अक्षर फर्मबाटहेर्दा देखिन्छ ।
- डिटेलः यो खण्डले डाटा रेकर्ड देखाउँछ ।
- फुटर: हेडरजस्तै फुटर पनि पेज फुटर अथवा फर्म फुटर हुन सक्छ। पेज फुटरको अक्षर प्रिन्ट गर्दा देखिन्छ भने फर्म फुटरमा राखिएअक्षर फर्मबाट डाटा हेर्दा देखिन्छ ।
रिपोर्ट
रिपोर्ट डाटाबेजसको त्यो तत्त्व हो जसले टेबलको डाटालाई प्रिन्ट गर्नको लागि तयार गर्छ। एक वा बढी टेबल अथवा क्वेरीमा भएको डाटाल प्रिन्ट गर्नको लागि रिपोर्टको प्रयोग गरिन्छ। रिपोर्टका पाँच खण्डहरु हुन्छन्:
- रिपोर्ट हेडर: रिपोर्टको सुरुमा पहिलो पेजको माथि यो हेडर देखिन्छ ।
- पेज हेडर: रिपोर्टको प्रत्येक पेजको माथिल्लो भाग तथा पहिलो पेजमा रिपोर्ट हेडरको मुनि यो देखिन्छ। यसमा टेबलमा भएका फिल(कोलम) का हेडिङहरु देखिन्छन् ।
- पेज फुटर: रिपोर्टको प्रत्येक पेजको तल्लो भाग तथा अन्तिम पेजमा रिपोर्ट फुटरभन्दा अगाडि यो देखिन्छ । यसमा पेज नम् लगायतका जानकारी हुन सक्छन् ।
- डिटेल खण्ड: यो खण्डमा टेबल अथवा क्वेरीबाट लिइएका डाटाहरू देखिन्छन् । यो खण्ड पेज हेडर र पेज फुटरको बीचमा देखिज्छ ।
- रिपोर्ट फुटर: रिपोर्टक अन्त्यम देखिने अन्तिम पेजको पनि अन्त्यमा हुने यो खण्डमा कूल जम्मा लगायत रिपोर्टको सारांश रहन्छ ।खण्ड ऐच्छिक हो ।