What is mail merge? Write the advantages of mail merge. मेल मर्ज भनेको के हो, यसका फाइदाहरू उल्लेख गर ।

0
GK SIR
Sep 05, 2022 03:43 PM 0 Answers Word Processing
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(1)

उत्तर-->: हामीसँग पहिले नै उपलब्ध डाटाहरूको प्रयोग गरी छोटो समयमा धेरै व्याक्तिहरुको छुट्टाछुट्टै डकुमेन्ट तयार गर्नका लागि प्रयोग गर्न सकिने माइक्रोसफ्ट वर्डको मर्जिङ टुललाई मेलमर्ज भनिन्छ । यो विद्यार्थीहरुको मार्कसिट बनाउने, धेरैजनाको निम्ति एकैचोटि चिठी तयार गर्ने जस्ता झन्झटिलो काम एकैचोटि गर्न अती आवश्यक हुन्छ ।

यसका फाइदाहरुलाई निम्नानुसार लेख्न सकिन्छ:

१. हामीसंग पहिल्यै उपलब्ध डाटाहरुको उपयोग गर्न सकिन्छ ।

२. एकैपटकमा सबैको वा आफ्नो इच्छा अनुसार धेरै जनाको मार्कसिट, चिठी पत्र, प्रमाणपत्र वा अन्य व्याक्तिगत डकुमेन्ट बनाउन सकिन्छ ।

३. समयको बचत हुनुको साथै सजिलो पनि हुन्छ ।

४. आवश्यकता अनुसार डकुमेन्ट फर्मेटिङ गर्न सकिन्छ ।

५. मुख्य डकुमेन्टमा सेट गरिएको फर्मेटिङ अन्य डकुमेन्टमा पनि स्वतः लागू हुन्छ ।

 

Q. What is Mail-Merge? Write its advantages.
Ans. Mail Merge is a handy feature that incorporates data from both Microsoft Word and Microsoft Excel and allows you to create multiple documents at once, such as letters, saving you the time and effort of retyping the same letter over and over.

Its advantages are:-
-The Mail Merge feature makes it easy to send the same letter to a large number of people.
-By using Mail Merge, we don’t have to type each recipient’s name separately in each letter.
-It is economical and saves a lot of time.
-It is one of the fastest ways to produce hundreds of personalized letters.
-It is easy to edit the letter as a single change made in the main letter will be reflected in the letters meant for all other recipients.

0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*