कम्प्युटरको भाषामा मेमाेरि भन्नाले कम्प्युटरको एउटा अभिन्न अङग हाे जसले कम्प्युटरको डाटा ताथा प्रोग्रामहरु लाई अस्थायी वा स्थायि रूपमा भण्डारण गर्ने कार्य गर्दछ। मेमाेरि कम्प्युटरको लागि महत्त्वपूर्ण अङ्ग हाे जसलाई हामीले हेर्न ,छुन रमहहुस गर्न सक्छौ । मेमाेरिमा स्टाेर भएका डिभाइस र डाटाहरू भण्डारण गर्नका लागि यसकाे प्रयोग गरिन्छ । मेमाेरिहरू पहिलो पुस्ताकाे कम्प्युटरमा भएको थियोे भने अहिले आधुनिक कम्प्युटरमा पनि प्रयोग भएको छ। मेमाेरिहरू दुई प्रकारका छन् जुन यस निन्मनानुसार छन:
1 Primary Memory
2 Secondary Memiry
त्यसैगरि Ram र Rom काे फरक निम्नानुसार छ
Ram
1 यसकाे पुरारूप Random access memory हाे।
2 याे अस्थायी प्रकृतिकाे मेमाेरि हाे।
3 याे voliatile memory हाे।
4 याे महगाे हुन्छ ।
5 यसकाे गती उच्च हुन्छ ।
6 यसका प्रकारहरु static ram र dynamic ram हुन ।
7 याे मेमाेरिमा केवल पढ्न र लेख्नमा आधारित हुन्छ ।
Rom
1 यसकाे पुरारूप read only memory हाे।
2 याे स्थायी प्रकृतिकाे मेमाेरि हाे।
3 याे non volatile memory हाे।
4 याे मेमाेरिमा लिखित क्षेत्रमा मात्र कार्य हुन्छ ।
5 यसका प्रकारहरु prom, eprom,eeprom र eaprom हुन।
6 याे मेमाेरि सस्तो हुन्छ ।
- कम्प्युटरमा डाटा तथा निदेशनहरु भण्डारण गर्ने स्थानलाई मेमोरी भनिन्छ ।
- यो भौतिक साधन हो , जसमा डाटा तथा सुचनाहरु अस्थाई वा ईस्थाई रुपमा भण्डारण हुन्छ्न ।
- र्याम र रोम बिच फरक
- RAM
- मेमोरी जस्ले डाटा अथवा निदेशनहरुलाई अस्थाई रुपमा भण्डारण गर्छ ।
- पूरा रुप : random access memory
- यो भोलाटाईल मेमोरी हो र यस्मा बिधुत प्रवाहा बन्द भएपछि डाटाहरु मेटिन्छ्न ।
- यो युजर मेमोरी रिड / राईट मेमोरी कार्यगत मेमोरी अस्थाई मेमोरि हो
- यसका प्रकार : स्टाटिक र्याम र डाईनमिक र्याम
- यसले प्रयोगमा भईरहेको डाटा लाई भण्डारण गर्छ ।
- ROM
- मेमोरी जसले डाटालाई ईस्थाई रुपमा भण्डारण गर्छ ।
- पूरा रुप : read only memory
- यो नन भोलाटाईल मेमोरी हो यसमा भिदुत प्रवाहा भन्द हुदा नि डाटा हरु भण्डारण भईरहन्छ्न ।
- फ्याल मेमोरी , ईस्थाई मेमोरी
- प्रकार : PROM, EPROM, EEPROM, AND EAPROM
- BIOS भन्ने प्रोग्रामलाई भण्डारण गर्छ जसले post प्रकिया सञ्चालन गर्छ ।