चाल्स बावेजलाइ आधुनिक का्प्युटरका पिता पनि भनिन्छ । उनकाे जन्म इ स १७९१ मा भएको थियाे। उनले कम्प्युटरको इतिहासमा सवैभन्दा पहिले वाफवाट चल्ने difference engine र analytical engine काे आविस्कार गरि दुईवटा आधुनिक उपकरण बनाएका थिए ।तर यिनी दुईवटा उपकरण पुर्ण हुन पाएनन् । उनले विचारमा प्रविधिमा धेरै नै ख्याति कमाएका थिए ,जसकाे फलस्वरूप अहिलेकाे आधुनिक कम्प्युटरमा उनकने प्रविधि प्रयोग गरिएको पाइन्छ । उनकाे difference engine वाट टेबुलहरू तयार गर्न र विजगणितिय पदावलिकाे मान निकाल्न सकिन्थ्यो ।उनी क्याम्बिज विश्वविद्यालयका प्राध्यापक थिए ।
उनका दुईवटा उपकरणहरू निम्नानुसार छनः
१ Difference Engine: चाल्स बाबेजले इ स १८२२ मा difference engine बनाएका थिए । यश engine मा वाफकाे प्रयोग गरिएको थियोे ।यश engine मा difference table काे आधारमा काम गर्छन्।
२ Analytical Engine: उनले difference engine बनाउने करममा नयाँ विचार र प्रविधि पत्ता लगाए। इ स १८३३ मा difference engine लाई विचैमा टाडेर नयाँ उपकरण बनाउने तर्फ लागे,जसकाे नाम Analytical engine पत्ता लगाएका थिए जसमन mill, store,input,output बनाएका थिए ।input र output कार्य गर्न punch card काे विकास भएको थियोे जसमा २० अङक सम्मकाे हिसाब निकाल्न सक्दछ जसको गति ६० ओटा जाेड प्रतिमिनेट थियो ।
charles babbage was the first person or scientist who invented difference engine and analytical engine .all the modern computer which we are used today are based in this computers