A default gateway makes it possible for devices in one network to communicate with devices in another network. If a computer, for example, requests a web page, the request goes through the default gateway before exiting the local network (LAN) to reach the internet.
Think of a default gateway as an intermediate device between the local network and the internet. The default gateway transfers internal data to the internet and back again.
Default Gateway एउटा नेटवर्कमा भएका यन्त्रहरूलाई अर्को नेटवर्कमा भएका यन्त्रहरूसँग सञ्चार गर्न सम्भव बनाउँछ। उदाहरणका लागि, कम्प्युटरले वेब पेज खोल्नको लागि अनुरोध गर्दछ भने, इन्टरनेटमा पुग्न Local Area Network (LAN) बाट बाहिर निस्कनु अघि सो अनुरोध Default Gateway मार्फत जान्छ।
Local Area Network र इन्टरनेट बीचको मध्यवर्ती उपकरणको रूपमा Default Gateway ले कार्य गर्न मद्धत पुर्याउदछ। Default Gateway ले आन्तरिक डाटालाई इन्टरनेटमा स्थानान्तरण गर्छ र पुन डाटाहरुलाई फिर्ता गर्न समेत सहयोग पुर्याउछ।