A subnet mask is a 32-bit number created by setting host bits to all 0s and setting network bits to all 1s. In this way, the subnet mask separates the IP address into the network and host addresses.
The “255” address is always assigned to a broadcast address, and the “0” address is always assigned to a network address. Neither can be assigned to hosts, as they are reserved for these special purposes.
The IP address, subnet mask and gateway or router comprise an underlying structure—the Internet Protocol—that most networks use to facilitate inter-device communication.
सबनेट मास्क भनेको 32-बिट नम्बर हो जुन होस्ट बिटहरू सबै 0s मा सेट गरेर र सबै 1s मा नेटवर्क बिटहरू सेट गरेर निर्माण गरिन्छ। यस तरिकाले, सबनेट मास्कले IP Address लाई नेटवर्क र होस्ट Address हरूमा अलग गर्दछ।
"255" ठेगाना सधैं एक Broadcast Address मा तोकिएको हुन्छ र "0" लाई सधैं नेटवर्क Address तोकिएको हुन्छ।
IP Address, सबनेट मास्क र गेटवे वा राउटरले अन्तर्निहित संरचना समावेश गरी—इन्टरनेट प्रोटोकल—जसलाई धेरैजसो सञ्जालहरूले एकआपसमा जोडिएको यन्त्रहरुबिचको सञ्चारलाई सहज बनाउन प्रयोग मद्धत गर्दछ।