1
GK SIR
उत्तर-->: मेनफ्रेम कम्प्युटर भनेको एकपटकमा सयजना व्याक्तिहरुले एकसाथ काम गर्न सकिने व्यापारीक प्रयोजनको कम्प्युटर हो भने मिनी कम्प्युटर एकपटकमा लगभग ५० जनाले एकसाथ काम गर्न सकिने मध्यम खालको कम्प्युटर हो । यिनीहरू बिचको फरकलाई तलको तालिकामा देखाइएको छ ।
मेनफ्रेम कम्प्युटर | मिनी कम्प्युटर |
१. यसमा एकचोटिमा लगभग १०० जनाले मात्र एकसाथ काम गर्न सकिन्छ । | १. यसमा एकचोटिमा लगभग ५० जनाले मात्र एकसाथ काम गर्न सकिन्छ । |
२. यसको आकार ठूलो हुन्छ । | २. यसको आकार मध्यम खालको हुन्छ । |
३. यसको ठूला कम्पनी, व्यापार र व्यवसाय प्रवर्द्धन गर्न प्रयोग हुन्छ । | ३. यसको मध्यम खालका संस्थाहरु प्रवर्द्धन गर्न प्रयोग हुन्छ । |
४. यो साधारणतया ठूला र अत्यन्त जटल प्रकृतिको डाटाहरु प्रसोधन, ठूला व्यवसायीक लेनदेन आदी कार्यको लागि प्रयोग हुन्छ । | ४. यो साना खालका अनुसन्धान, इन्जिनियरिङ, व्यवसाय लेनदेन र डाटाबेस व्यवस्थापन गर्न प्रयोग हुन्छ । |
५. जस्तै: IMB 401, ICL 2950, IBM 7090 आदी । | ५. जस्तै: Inspiron 1012, Honeywell200, TI-990, आदी । |
0 Subscribers
Submit Answer
0 Answers