निमावि लाइसेन्स नमुना परीक्षा

0%
3

तपाईको समय ३५ मिनेट कायम रहेको छ तोकिएको समयमा परीक्षा समाप्त गर्नुपर्नेछ । एक पटक मात्र परीक्षामा सहभागी हुन पाइने भएकोले पेजलाई Refresh वा Back नगर्नुहोला ।


प्रश्नहरुको उत्तर दिइसकेपश्चात "See Result" मा क्लिक गर्नुहोला

पश्नहरुको संख्या: ५०    |   समय: ३५ मिनेट

 

तपाईको समय समाप्त भईसकेको छ अब तपाई उक्त Quiz मा सहभागी हुन सक्नुहुनेछैन । धन्यवाद 


TSC License Exam Test

User Information

1 / 30

IEMIS मा बर्षको कति पटक तथ्याङ्क सङ्कलन गरी भर्नु पर्दछ?

2 / 30

तलकामध्ये कुन फन्टको स्टाइल हैन?

3 / 30

बिश्वमा कम्प्युटरमा बढी प्रयोग हुने अपरेटिङ सिस्टम कुन हो?

4 / 30

हाल लागु गरिएको सुचना तथा सञ्चार प्रविधि नीति कहिले लागु भएको हो?

5 / 30

FAT को पुरा रुप के हो?

6 / 30

विद्यालयमा Excel Based IEMIS को प्रयोग गर्ने निर्णय कहिले भएको हो ?

7 / 30

तलकामध्ये अनलाइन वेविनारअन्तर्गत कुन पर्दछ?

8 / 30

नेपालमा दोस्रोपटक कम्प्युटर कति सालमा ल्याइएको हो?

9 / 30

तलकामध्ये शिक्षण सिकाई सामग्रीअन्तर्गत कुन पर्दैन?

10 / 30

कम्प्युटरमा सुत्रको प्रयोग गरेर हिसाब गर्नको निमित्त कुन सफ्टवेयरको प्रयोग गरिन्छ?

11 / 30

आइसि चिपको निर्माणमा तलकामध्ये के प्रयोग गरिएको हुन्छ?

12 / 30

नेपालमा पहिलोपटक कम्प्युटर कति सालमा ल्याइएको हो?

13 / 30

नेपालमा दोस्रोपटक प्रयोग गरिएको कम्प्युटर कुन हो?

14 / 30

नेपालमा पहिलोपटक प्रयोग गरिएको कम्प्युटर कुन हो?

15 / 30

IEMIS का बिशेषता तलकामध्ये कुन हो?

16 / 30

कम्प्युटरमा प्रोसेस भएको डाटालाई के भनिन्छ?

17 / 30

Computer शब्द कुन भाषाबाट आएको हो ?

18 / 30

कम्प्युटर माउसका आबिष्कार को हुन्?

19 / 30

EIMIS कुन सफ्टवेयरमा आधारित भएर बनाइएको छ ?

20 / 30

IEMIS version 5.1 पछि कति वटा Module हरु छन्?

21 / 30

Which one ine an example of Full duplex mode?

22 / 30

बिश्वमा पर्सनल कम्प्युटरको सुरुवात कहिले देखि भएको हो?

23 / 30

Web Based IEMIS कहिलेदेखि प्रारम्भ गरिएको हो?

24 / 30

कम्प्युटरका पिता भनेर कसलाई चिनिन्छ?

25 / 30

IEMIS मा कोभिड १९ का सम्पूर्ण सूचना सङ्कलन गरी राख्न कुन Module प्रयोग गरिन्छ?

26 / 30

IEMIS version 5.1 पछि थपिएको नयाँ Module कुन हो?

27 / 30

विद्यालयले प्रयोग गर्ने Excel Based IEMIS software को User Code कति अंकको हुने गर्दछ?

28 / 30

विद्युतीय कारोबार ऐन २०६३ अनुसार बिद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्नेलाई कति सजाय हुने व्यवस्था छ?

29 / 30

MS-Word सफ्टवेयरमा फन्टको साइज होम ट्याबमा कति सम्म छनोट गर्न सकिन्छ?

30 / 30

नेपालमा सर्बप्रथम सूचना प्रविधि नीति कहिले लागु गरिएको हो?

Your score is

0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Computer Fundamental Set-1

You need to be logged in to view this content. Please Log In. Not a ...

overlaysunnew