सरकारी कार्यालयको वेबसाईट निर्माण तथा व्यवस्थापन सम्वन्धी निर्देशिका २०७८ अनुसार वेबसाइट निर्माण तथा प्रकाशन सम्बन्धमा गरिएको व्यवस्था यस प्रकार छन्:
-सबै सरकारी कार्यालयको वेबसाइटमा एकरुपता (Uniformity) कायम गर्न नमूना (Template) को प्रयोग गर्नुपर्ने ।
- प्रयोगकर्ताले सहजै प्रयोग गर्न सकिने (User friendly) हुनुपर्ने । वेबसाइटका सामग्रीको प्राथमिकीकरण हुनुपर्ने
- कुनै सामग्रीको पहुँचमा तीन पटक भन्दा बढी क्लिक गर्नु नपर्ने व्यवस्था हुनुपर्ने । वेबसाइटमा प्रकाशित सामग्रीको समाप्ति मिति उल्लेख गरी सो मिति पछि अभिलेखीकरण हुने व्यवस्था गर्नुपर्ने ।
-वेबसाइटका सामग्रीहरु HTML, Word अथवा PDF format मा हुनुपर्ने
- सामग्रीहरु सजिलै प्रिन्ट गर्न सकिने हुनुपर्ने
- वेबसाइटको सुरक्षा जोखिमको परिक्षण गर्नुपर्ने
- सामग्री नेपाली युनिकोडमा र सम्भव भएसम्म अंग्रेजीमा पनि राख्नुपर्ने
- समसामयिक सूचना, समाचारहरु current update section मा राख्नुपर्ने
- सरकारी वेबसाइट सरकारी निकायले नै अद्यावधिक (Update) गर्ने व्यवस्था हुनुपर्ने
- सरकारी इमले हेर्न सकिने व्यवस्था गर्ने
- मोबाइल, ट्याब्लेट जस्ता जुनसुकै विद्युतीय साधनबाट खोल्दा पनि मिल्न गरी (Responsive) design हुनुपर्ने
- आवश्यकता अनुसार फन्ट साइज घटाउन वा बढाउन मिल्ने हुनुपर्ने मिति र समय नेपालीमा देखाउनुपर्ने
- सामाजिक सञ्जालसँग आबद्ध गराउनुपर्ने अनिवार्य रुपमा Secure Socket Layer (SSL) को प्रयोग गर्नुपर्ने
- प्राथमिकता क्रमअनुसार लिंकहरु राखुपर्ने
- अपाँगता भएको व्यक्तिको पहुँच हुने गरी बनाउनुपर्ने
- सरकारी वेबसाइट सरकारी एकीकृत डाटा सेन्टरमा होस्ट गर्नुपर्ने
-. निर्मित वेबसाइटका स्रोत कोड, प्राविधिकि डकुमेन्ट, युजर नेम र पासवर्ड, म्यानुअल सम्बन्धित कार्यालयले लिनुपर्ने
According to the Government Office Website Development and Management Directive- 2078, the arrangements made for the development and publication of websites are as follows:
-
The use of a template is required to maintain uniformity across all government office websites.
-
The website should be user-friendly, making it easy for users to navigate. The prioritization of website content should be ensured.
-
No content should require more than three clicks to access. The expiry date of the published content should be mentioned, and arrangements should be made for archival after this date.
-
The website content must be in HTML, Word, or PDF format.
-
The content should be easily printable.
-
The website must undergo security risk assessment.
-
Content should be in Nepali Unicode and, where possible, also in English.
-
Current updates such as news and notifications must be placed in the "current update section."
-
The government agency must be responsible for updating the government website.
-
There should be arrangements to view the website through government email.
-
The website should have a responsive design, ensuring it works on all devices such as mobiles, tablets, etc.
-
The font size should be adjustable as per the need, and date and time should be displayed in Nepali.
-
The website must be linked to social media.
-
The use of Secure Socket Layer (SSL) is mandatory.
-
Links should be arranged in order of priority.
-
The website should be accessible to persons with disabilities.
-
The government website must be hosted in the government integrated data center.
-
The source code, technical documentation, username and password, and manual for the developed website must be handed over to the concerned office.