चाल्स बावेजलाइ आधुनिक का्प्युटरका पिता पनि भनिन्छ । उनकाे जन्म इ स १७९१ मा भएको थियाे। उनले कम्प्युटरको इतिहासमा सवैभन्दा पहिले वाफवाट चल्ने difference engine र analytical engine काे आविस्कार गरि दुईवटा आधुनिक उपकरण बनाएका थिए ।तर यिनी दुईवटा उपकरण पुर्ण हुन पाएनन् । उनले विचारमा प्रविधिमा धेरै नै ख्याति कमाएका थिए ,जसकाे फलस्वरूप अहिलेकाे आधुनिक कम्प्युटरमा उनकने प्रविधि प्रयोग गरिएको पाइन्छ । उनकाे difference engine वाट टेबुलहरू तयार गर्न र विजगणितिय पदावलिकाे मान निकाल्न सकिन्थ्यो ।उनी क्याम्बिज विश्वविद्यालयका प्राध्यापक थिए ।
उनका दुईवटा उपकरणहरू निम्नानुसार छनः
१ Difference Engine: चाल्स बाबेजले इ स १८२२ मा difference engine बनाएका थिए । यश engine मा वाफकाे प्रयोग गरिएको थियोे ।यश engine मा difference table काे आधारमा काम गर्छन्।
२ Analytical Engine: उनले difference engine बनाउने करममा नयाँ विचार र प्रविधि पत्ता लगाए। इ स १८३३ मा difference engine लाई विचैमा टाडेर नयाँ उपकरण बनाउने तर्फ लागे,जसकाे नाम Analytical engine पत्ता लगाएका थिए जसमन mill, store,input,output बनाएका थिए ।input र output कार्य गर्न punch card काे विकास भएको थियोे जसमा २० अङक सम्मकाे हिसाब निकाल्न सक्दछ जसको गति ६० ओटा जाेड प्रतिमिनेट थियो ।
charles babbage was the first person or scientist who invented difference engine and analytical engine .all the modern computer which we are used today are based in this computers
eDang.org Complete E Solution
