0
GK SIR
Common BIOS Settings
- Boot Order:
Choose which device your PC tries to start from first—hard drive, USB, CD/DVD, or network. Useful for installing a new OS or booting from recovery media. - Date and Time:
Set the system clock, which is used by both BIOS and the operating system. - CPU Settings:
View processor details and sometimes enable/disable features like Hyper-Threading, Turbo Boost, or virtualization support. - Memory Settings:
Control RAM speed and timing, enable XMP profiles for faster performance (if supported). - SATA/AHCI Mode:
Choose how storage drives are accessed. AHCI mode is generally preferred for SSDs to boost speed and enable advanced features. - Integrated Peripherals:
Enable or disable built-in hardware like USB ports, audio, LAN, or onboard graphics. - Security Settings:
Set up passwords to protect BIOS settings or lock the whole system. You may also find settings for Secure Boot, which helps protect against unauthorized software during startup. - Power Management:
Adjust how your system handles power, like sleep modes or wake-on-LAN features. - Fan and Temperature Controls:
Some BIOS setups let you monitor temperatures and tweak fan speeds for quieter or cooler operation. - Save & Exit Options:
You can save changes and restart, discard changes, or load default factory settings if something goes wrong.
सामान्य BIOS सेटिङहरू
- बुट अर्डर (Boot Order):
कम्प्युटरले सबैभन्दा पहिले कुन डिभाइसबाट सुरु गर्ने भनेर छनोट गर्न यसको प्रयोग गरिन्छ—जस्तै हार्ड ड्राइभ, USB, CD/DVD, वा नेटवर्क, नयाँ अपरेटिङ सिस्टम इन्स्टल गर्न वा रिकभरी मिडिया प्रयोग गर्न पनि यो सेटीङ गरिन्छ। - मिति र समय (Date and Time):
सिस्टम क्लक सेट गर्न प्रयोग गरिन्छ, जुन BIOS र अपरेटिङ सिस्टम दुवैले प्रयोग गर्दछन्। - CPU सेटिङहरू:
प्रोसेसरको विवरण हेर्न र कहिलेकाहीँ Hyper-Threading, Turbo Boost, वा Virtualization Support जस्ता फिचरहरू Enable/Disable गर्न सकिन्छ। - मेमोरी सेटिङहरू (Memory Settings):
RAM को स्पीड र टाइमिङ नियन्त्रण गर्नुहोस्, र यदि सपोर्टेड छ भने XMP प्रोफाइलहरू सक्षम गरेर प्रदर्शन बढाउन सकिन्छ। - SATA/AHCI मोड:
स्टोरेज ड्राइभहरू कसरी एक्सेस गर्ने भनेर छनोट गर्न सकिन्छ। SSD को लागि AHCI मोड सामान्यतया प्रयोग गरिन्छ किनभने यसले गति बढाउँछ र एडभान्स्ड फिचरहरू Enable गर्छ। - इन्टिग्रेटेड पेरिफेरलहरू (Integrated Peripherals):
USB पोर्ट, अडियो, LAN, वा अनबोर्ड ग्राफिक्सजस्ता इनबिल्ट हार्डवेयरहरूलाई Enable/Disable गर्न सकिन्छ। - सुरक्षा सेटिङहरू (Security Settings):
BIOS सेटिङहरूलाई सुरक्षा दिन पासवर्ड प्रयोग गरेर पूरै सिस्टम लक गर्न सकिन्छ। Secure Boot जस्ता सेटिङहरू यसमा पर्दछन् । - पावर म्यानेजमेन्ट (Power Management):
सिस्टमले पावर ह्यान्डल गर्न, जस्तै sleep modes वा Wake-on-LAN जस्ता फिचरहरू यसमा प्रयोग गर्न सकिन्छ । - फ्यान र तापमान नियन्त्रण (Fan and Temperature Controls):
केही BIOS ले तापक्रमहरू मापन गर्न र फ्यान स्पीड लाई नियन्त्रणमा राख्छ, जसले कम्प्युटरलाई चिसो बनाउन सहयोग गर्छ। - सेभ र एक्जिट विकल्पहरू (Save & Exit Options):
परिवर्तनहरू गरिसकेपछि सेभ गरेर वा बिना सेभ बाहिर आउन यो सेटिङको प्रयोग गरिन्छ ।
0 Subscribers
Submit Answer