What services are provided by department of information technology Nepal?

0
GK SIR
May 15, 2025 05:37 AM 0 Answers Legislation and IT
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

The Department of Information Technology (DoIT) of Nepal plays a pivotal role in the nation's digital transformation by providing a range of e-governance services and technological solutions aimed at enhancing government operations and citizen services.

Services provided by DoIT are given below:

  1. E-Attendance System: Automates employee attendance tracking across government offices, promoting efficiency and accountability.
  2. Integrated Office Management System: Streamlines administrative tasks such as document management, workflow processes, and internal communications within government institutions.
  3. Centralized SMS Gateway: Facilitates mass communication by enabling government bodies to send official notifications and alerts to citizens via SMS.
  4. IT System Security Testing: Conducts security assessments to ensure the robustness and integrity of government IT infrastructures.
  5. Integrated Website Management System: Provides a unified platform for managing and updating government websites, ensuring consistency and accessibility of information.

नेपालको सूचना प्रविधि विभाग (DoIT) ले राष्ट्रको डिजिटल परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै सरकारी सञ्चालन र नागरिक सेवाहरूलाई सुदृढ बनाउने उद्देश्यले विविध e-governance सेवाहरू र प्राविधिक समाधानहरू प्रदान गर्ने गर्दछ।
DoIT द्वारा प्रदान गरिने सेवाहरू निम्न प्रकारका छन्:

  1. ई-हाजिरी प्रणाली:
    सरकारी कार्यालयहरूमा कर्मचारीको उपस्थितिलाई स्वचालित रूपमा ट्र्याक गरी दक्षता र जवाफदेहिता बनाउनको निमित्त ई-हाजिरी प्रणालीको सेवा प्रदान गर्दछ ।
  2. समग्र कार्यालय व्यवस्थापन प्रणाली:
    सरकारी संस्थाहरू भित्र कागजात व्यवस्थापन, कार्यप्रवाह प्रक्रिया, र आन्तरिक सञ्चार जस्ता प्रशासनिक कार्यहरूलाई सहज बनाउँन भुमिका खेल्दछ।
  3. केन्द्रिय एसएमएस गेटवे:
    सरकारी निकायहरूले एसएमएस मार्फत नागरिकहरूलाई आधिकारिक सूचना र सतर्कता सन्देशहरू पठाउन सक्षम बनाउँछ, जसले ठूलो संख्यामा सञ्चारलाई सजिलो बनाउँछ।
  4. आईटी प्रणाली सुरक्षा परीक्षण:
    सरकारी आईटी पूर्वाधारहरूको मजबूती र अखण्डता सुनिश्चित गर्न र सुरक्षा प्रदान गर्नको लागि सहायता प्रदान गर्दछ।
  5. एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली:
    सरकारी वेबसाइटहरूलाई व्यवस्थापन र अद्यावधिक गर्न एकीकृत प्लेटफर्म प्रदान गर्दछ, जसले जानकारीको निरन्तरता र पहुँच सुनिश्चित गर्दछ।
0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*