SDLC (Software Development Life Cycle)
- Software Development Life Cycle (SDLC) refers to framework that defines the tasks to be performed in each
- steps of software development.
- It is also called Software Development Process.
- It ensures the quality and correctness of the software built. SDLC process aims to produce high-quality software that meets customer expectations.
- It covers the detailed plan describing how to build, deploy and maintain the software.
Basic steps to be followed in SDLC are:
- Requirement Analysis: This is the first step to find what problem exists in system of organization andwhat are the requirement.
- Feasibility Study: This is the step to find out way to solve the problem and determine whether the new system is feasible or not.
- Designing the solution: In this step software is designed with different designing tools like algorithm and flowchart
- Coding: After completion of design software is coded with defined programming language based on design in previous step.
- Testing and debugging: Programming codes should be tested and debugged for error.
- Implementation : After completion of system it is implement for practical use.
- Review and maintenance: It includes fixing bugs, upgrading of system as required by the user.
Software Development Life Cycle (SDLC)
- Software Development Life Cycle (SDLC) भनेको एक फ्रेमवर्क हो जसले सफ्टवेयरको निर्माण गर्दा प्रत्येक स्टेपमा गर्नुपर्ने कार्यहरूको बारेमा परिभाषित गर्दछ ।
- यसलाई Software Development Process पनि भनिन्छ ।
- निर्मित सफ्टवयेरको गुणस्तरको कुरामा यसले ध्यान दिन्छ ।
- SDLC को लक्ष्य ग्राहकको अपेक्षा पूरा हुने खालको उच्च गुणस्तरको सफ्टवेयरको निर्माण गर्नु हो ।
- यसले सफ्टवेयर निर्माण, प्रयोग र मर्मतसम्मका योजनाहरू समेट्छ ।
SDLC का मुख्य चरणहरू निम्न्नानुसार छन्:
आवश्यकता पहिचान (Requirement Analysis) :संस्थामा रहेका system को समस्या पत्ता लगाई त्यसको विकल्पमाआवश्यकताको पहिचान गर्ने कार्य यो चरणमा हुन्छ ।
सम्भाव्यता अध्ययन (Feasibility Study):नयाँ system को विकासका लागि विभिन्न प्रकारका सम्भाव्यताको अध्ययन योचरणमा गरिन्छ ।
समाधानको डिजाइन (Designing the solution) : Algorithm तथा Flowchart जस्ता साधनहरूको प्रयोगबाट सफ्टवेयरको डिजाइन गरिन्छ ।
कोडिङ (Coding):अघिल्लो चरणमा तयारी गरिएको डिजाइनको आधारमा programming language मा कोड लेखिन्छ ।
गल्ती पहिचान र सुधार (Testing and debugging):प्रोग्रामका कोड तथा नतिजामा आउने गल्ती पहिचान गरी आवश्यकसुधार गरिन्छ ।
उपयोग (Implementation):निर्माण पूरा भएपछि सफ्टवेयर प्रयोगग गरिन्छ ।
पुनरावलोकन तथा मर्मत (Review and maintenance):समयक्रममा पुनरावलोकन गर्दै आवश्यक मर्मत तथा अपडेटहरु गर्ने गरिन्छ ।