0
GK SIR
What-If Analysis in Excel is like asking "What if...?" when you want to test different possibilities and see how they affect your results. It’s super handy for planning, forecasting, and making decisions based on various scenarios.
Main types of What-If Analysis in Excel are given below:
- Scenario Manager:
- Think of it as saving different versions of a situation. You can create and store multiple sets of numbers to see how they change your results.
- Perfect for comparing different plans or strategies.
- Example: Checking how a business might perform in best-case, worst-case, and most-likely situations.
- Goal Seek:
- This is for when you want to find the targeted value, and you want Excel to tell you what input you need to hit that target.
- Example: Figuring out how many units you need to sell to reach a particular profit.
- Data Tables:
- Great for seeing how changing one or two inputs affects your outcomes.
- You can set it up to test a single variable or two at the same time.
- Example: Examining how different interest rates and loan periods impact monthly payments.
MS-Excel मा What-If Analysis भनेको डाटाका इनपुटहरू परिवर्तन गर्दा नतिजामा कस्तो प्रभाव पर्छ भनेर जाँच गर्ने विधि हो। यसले योजना बनाउने, पूर्वानुमान गर्ने, र निर्णय लिने प्रक्रियामा धेरै मद्दत पुर्याउँदछ।
MS-Excel मा What-If Analysis का मुख्य प्रकारहरू निम्नानुसार रहेका छन्:
- Scenario Manager:
- यो विभिन्न इनपुट सेटहरू (scenarios) सिर्जना गरेर ती इनपुटहरूले नतिजामा कसरी प्रभाव पार्छन् भन्ने अध्ययन गर्ने विधि हो।
- यो विभिन्न व्यवसायिक योजना, बजेट, वा रणनीतिहरूको तुलना गर्न उपयोगी मानिन्छ।
- उदाहरण: कुनै व्यापारको अवस्था उत्तम, खराब वा सम्भावित कस्तो छ,सोको अवस्थामा कस्तो प्रभाव पार्दछ भन्ने मूल्यांकन गर्न सहज हुन्छ।
- Goal Seek:
- जब एउटा निश्चित लक्ष्य हुन्छ र त्यसलाई प्राप्त गर्नका लागि कुन इनपुट आवश्यक पर्छ भनेर पत्ता लगाउन आवश्यक पर्छ, तब यो प्रयोग गरिन्छ।
- उदाहरण: तोकिएको नाफा (profit) पाउन कति एकाइ (units) बेच्नुपर्छ भन्ने पत्ता लगाउने।
- Data Tables:
- यो एउटा प्रभावकारी उपकरण हो जुन एक वा दुई इनपुटहरू परिवर्तन गर्दा नतिजामा कस्तो फरक पर्छ भनेर अध्ययन गर्न प्रयोग गरिन्छ।
- यसले एकै समयमा एक वा दुई भेरिएबलहरू परीक्षण गर्न सजिलो बनाउँछ।
- उदाहरण: विभिन्न ब्याज दरहरू (interest rates) र ऋण अवधिहरू (loan terms) ले मासिक किस्तामा (monthly payments) कस्तो प्रभाव पार्छ भनेर अध्ययन गर्नु।
0 Subscribers
Submit Answer
0 Answers