Explain in brief about major goals and objectives of ICT Policy, 2072 [10]

0
GK SIR
Apr 26, 2025 07:26 AM 0 Answers Legislation and IT
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

ICT Policy, 2072 was implemented to address the challenges posed by technological convergence especially from regulatory perspectives

Major Goals of ICT Policy, 2072

  • Nepal will at least in the top second quartile of the international ICT development index by 2020
  • At least 75 percent of the population will have digital literacy by the end of 2020.
  • By the end of 2020, 90 percent of the population will be able to access the broadband services
  • Role of ICT will increase in Nepali economy with at least 7.5% of GDP by 2020
  • Entire population will have access to internet by 2020
  • E-procurement will be implemented by 2018
  • Automation system will be applied in land administration, revenue administration and management, vital registration, passport and citizenship certificate services by 2020
  • Broadband access will be expanded in urban areas by 2018 with at least 10 Mbps download speed
  • To support innovation and incubation of online business and start up special funding arrangement will be implemented within 2018

Objectives of ICT Policy, 2072

  • To empowered and facilitate Nepal's participation in the Global Knowledge Society
  • To promote transparency, efficiency, inclusiveness and participation in government through utilization of ICT
  • To promote ICT to further productivity in national economy
  • To promote research and innovation on ICT
  • To create favorable environment for Public Private Partnership in development of ICT
  • To increase ICT infrastructure capacity

 

सूचना प्रविधिको विकासबाट सिर्जना भएको नीतिगत चुनौतिको सामना गर्नको लागि सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ को तर्जुमा गरिएको हो।

सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ का लक्ष्यहरू

  • सन् २०२० सम्म विद्युतीय सरकार सूचकांकमा नेपालको स्थान कम्तिमा दोस्रो चौथाइमा पुऱ्याउने
  • सन् २०२० सम्ममा ७५ प्रतिशत नेपालीहरुलाई डिजिटल साक्षर बनाउने
  • सन् २०२० सम्ममा ९० प्रतिशत जनता समक्ष ब्रोडब्यान्ड सेवाको पहुँच सुनिश्चित गर्ने
  • सन् २०२० सम्ममा नेपालको कूल गार्हस्थ उत्पादनमा सूचना तथा सञ्चार प्रविधि उद्योग तथा सेवाको योगदान कम्तिमा २.५ प्रतिशत पुचाउने
  • सन् २०२० सम्ममा विद्युतीय सरकारको अवधारणा अनुरुप कम्तिमा ८० प्रतिशत नागरिक लक्षित सेवाहरु अनलाइनबाट प्रवाह गर्ने
  • सन् २०१७ सम्ममा सरकारी प्रसारण क्षेत्रलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्ने

सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ का उद्देश्यहरू

  • सूचना तथा सञ्चार प्रविधिलाई सबैको पहुँच र क्रयशक्ति योग्य बनाउने
  • सूचना तथा सञ्चार प्रविधि मार्फत् दिगो आर्थिक विकास गर्ने
  • सूचना तथा सञ्चार प्रविधि पूर्वाधारको विकास र विस्तार गर्ने
  • सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा नविनतम प्रयोग, खोज र अन्वेषणलाई प्रोत्साहन गर्ने
  • सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा मानव संशाधनको विकास गर्ने
  • सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट सुशासन प्रवर्द्धन गर्ने
0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*