Computer needs data or instructions to perform any task. Sequence of data or instructions given to computer to perform certain task is termed as computer program. Computer software can be defined as the set of programs. Software refers to application, scripts and programs that run on a device.
Application software is the type of computer software that is designed to perform specific task. User uses application software to solve personal problems in daily life. Application software is used to perform a specific personal, educational, and business function. Application software can be categorized in two types: packaged and tailored software
Base of difference | Packaged Software | Tailored Software |
Definition | Software designed to solve common problems of people and organizations. | Software designed to solve specificproblems of any organization. |
Availability | Available for public use | Only available for personal use |
Cost | Low cost | High Cost |
Success measure | Market sharing and profitability. | Satisfaction and acceptance of users. |
Alternate name | Commercial software | Customized software |
Update | Can't be modified by users choice | Can be modified whenever needed |
Usability | Easier and simple | May be complex depending on function. |
Example | MS office, Graphic design software etc. | Billing software, MIS software etc. |
कुनै पनि काम गर्नको लागि कम्प्युटरलाई डाटा अथवा निर्देशनको जरुरत हुन्छ । कम्प्युटरलाई कुनै पनि काम लाउनको लागि दिइने डाटा तथानिर्देशनको श्रृंखलालाई कम्प्युटर प्रोग्राम भनिन्छ। कम्प्युटर सफ्टवेयर भनेको ति नै प्रोग्रामहरूको समूह हो। कम्प्युटर सफ्टवेयरले सञ्चालन हुने विभिन्न एप्लिकेशन, स्कृप्ट तथा प्रोग्रामहरूलाई बुझाउँछ ।
एप्लिकेशन सफ्टवेयर त्यस्तो सफ्टवेयर हो जुन कुनै निश्चित काम गर्नाको उत्पादन गरिएको हुन्छ । प्रयोगकर्ताले आफ्ना दैनिक जीवनका आएकासमस्याहरु समाधान गर्न यसको प्रयोग गर्न सक्दछ । एप्लिकेशन सफ्टवेयरहरू व्यक्तिगत, शैक्षिक, व्यावसायिक प्रयोजनका लागि काम गर्नेहुन्छन् ।
एप्लिकेशन सफ्टवेयर प्याकेज सफ्टवेयर र टेलर्ड सफ्टवेयर गरी दुई किसिमका हुन्छन् । यीदुई बीचको भिन्नताः
भिन्नताका आधार | प्याकेज सफ्टवयेर | टेलर सफ्टवयेर |
परिभाषा | मानिस तथा संस्थाका साझा समस्या समाधान गर्न तयार गरिएको सफ्टवेयर | कुनै संस्थाको निश्चित समस्या समाधान गर्न तयार गरिएको सफ्टवेयर |
उपलब्धता | सार्वजनिक प्रयोगको लागि उपलब्ध हुन्छ | कुनै व्यक्ति वा संस्थाको प्रयोगका लागि मात्र उपलब्ध हुन्छ |
मूल्य | कम मूल्यमै उपलब्ध हुन्छ | बढी मूल्य पर्छ |
सफलताको मापन | नाफा र बजारीकरणको आधारमा सफलताकोमापन हुन्छ | प्रयोगकर्ताको सन्तुष्टि र स्वीकारबाट सफलता मापनहुन्छ |
वैकल्पिक नाम | वसायिक सफ्टवेयर | कस्टमाइज्ड सफ्टवेयर |
अपडेट | प्रयोगकर्ताको इच्छानुसार अपडेट हुँदैन | प्रयोगकर्ताको इच्छा र आवश्यकता अनुसार अपडेट गर्नसकिन्छ| |
प्रयोग | सजिलो र सरल हुन्छ | कार्यअनुसार जटिल हुन सक्छ |
उदाहरण | माइक्रोसफ्ट अफिस, ग्राफिक डिजाइन सफ्टवेयर आदि | बिलिङ सफ्टवेयर, एम आई एस सफ्टवेयर आदि |