Ans:- The characteristics of Presentation Program PowerPoint are given below:
- PowerPoint is one of the popular presentation program.
- This can be used in teaching learning activities.
-This also helps to conduct the meeting and seminar as a source material.
-This software provides the different animation and schema.
- PowerPoint can be used to show the full screen view mode from different softcopy output device like: Monitor, Projector.
Presentation Program PowerPoint का बिशेषताहरु निम्नानुसार छन्:
- PowerPoint प्रस्तुतीकरण गर्नको लागि लोकप्रिय Computer Program मध्ये एक हो।
- यो शिक्षण सिकाइ गतिविधिहरूमा प्रयोग गर्न सकिन्छ।
-यसले बैठक र सेमिनार सञ्चालन गर्नको लागि स्रोत सामग्रीको रूपमा प्रयोग गर्न मद्दत गर्दछ।
-यो सफ्टवेयरले विभिन्न एनिमेसन र डिजाइन प्रदान गर्न मद्धत गर्दछ।
- PowerPoint लाई विभिन्न सफ्टकपी आउटपुट उपकरणहरू जस्तै: मनिटर, प्रोजेक्टरबाट फुल स्क्रिन दृश्यमा देखाउन सकिन्छ।