What is AI? Which generation of computer has AI?

0
GK SIR
May 14, 2025 09:19 PM 0 Answers Fundamental
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

Artificial Intelligence (AI) is a branch of computer science that focuses on creating systems capable of performing tasks that typically require human intelligence. AI systems are designed to mimic human cognitive functions, making them capable of decision-making and adapting to new data.

AI can be broadly classified into two main categories:

  1. Narrow AI (Weak AI) - Designed to handle specific tasks, like voice assistants (Siri, Alexa) or recommendation algorithms.
  2. General AI (Strong AI) - A theoretical form of AI that can understand, learn, and apply intelligence across a wide range of tasks, much like a human.

Artificial Intelligence (AI) is most closely associated with the Fifth Generation of computing. The Fifth Generation project was an initiative in Japan in the 1980s to develop advanced computer systems that could use knowledge-based AI techniques to solve complex problems. While the specific goals of the Fifth Generation project were not fully realized, it played a significant role in advancing AI research and development, particularly in areas like expert systems and natural language processing.

 

एआई (कृत्रिम बुद्धिमत्ता) भनेको के हो?

कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence, AI) कम्प्युटर विज्ञानको एउटा शाखा हो, जसको उद्देश्य मानव जस्तो बौद्धिक क्षमता भएका प्रणालीहरू निर्माण गर्नु हो। यी प्रणालीहरूले सामान्यतया मानिसले मात्र गर्न सक्ने जटिल कार्यहरू जस्तै निर्णय लिनु, डेटा अनुसार अनुकूलन गर्नु, र समस्याहरू समाधान गर्नमा मद्दत पुर्‍याउँदछन्।

एआईलाई मुख्यतया दुई भागमा विभाजन गर्न सकिन्छ:

  1. सङ्कुचित एआई (Weak AI)
    • यस अन्तर्गत विशेष कार्यहरू गर्न डिजाइन गरिएको, जस्तै भ्वाइस असिस्टेन्टहरू (Siri, Alexa) वा सिफारिस गर्ने एल्गोरिदमहरू पर्दछन्।
  2. सामान्य एआई (Strong AI)
    • यो एक सैद्धान्तिक रूप हो, जसले फराकिलो दायरा भएका कार्यहरू मानव जस्तै बुझ्न, सिक्न, र प्रयोग गर्न सक्छ ।

कृत्रिम बुद्धिमत्ता (AI) सबैभन्दा बढी पाँचौँ पुस्ताका कम्प्युटरहरूसँग सम्बन्धित छ। पाँचौँ पुस्ताको कम्प्युटर परियोजना सन् १९८० को दशकमा जापानमा सुरु गरिएको थियो। यसको उद्देश्य ज्ञान-आधारित एआई प्रविधिहरू प्रयोग गरी जटिल समस्याहरू समाधान गर्न सक्षम उन्नत कम्प्युटर प्रणालीहरू विकास गर्नु थियो।

यद्यपि, यो परियोजनाका सबै लक्ष्यहरू पूर्ण रूपमा हासिल गर्न नसकिए पनि, यसले एआई अनुसन्धान र विकासमा ठूलो योगदान पुर्‍यायो, विशेष गरी विशेषज्ञ प्रणाली (Expert Systems) र प्राकृतिक भाषा प्रशोधन (Natural Language Processing) जस्ता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको छ र विश्वभरी प्रचलित हुँदै गएको छ।

 

0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*