0
GK SIR
A Content Management System (CMS) is software that helps users create, manage, and publish website content without needing programming skills.
Importance of CMS are given below:
- Allows even non-technical users to manage website content easily.
- Enables quick changes to text, images, and pages without coding.
- Reduces the need to hire web developers for routine updates.
- Multiple users can work on the website with assigned roles (admin, editor, contributor, etc.).
- Templates ensure a uniform appearance across all web pages.
- Helps improve search engine rankings through built-in SEO features.
- Allows you to publish or unpublish content automatically at set times.
- Facilitates content delivery in multiple languages for global audiences.
Content Management System (CMS) भनेको यस्तो सफ्टवेयर हो जसले प्रयोगकर्ताहरूलाई प्रोग्रामिङ सीप बिना नै वेबसाइटको सामग्री सिर्जना, व्यवस्थापन, र प्रकाशन गर्न मद्दत गर्दछ।
CMS को महत्वहरू निम्नानुसार छन्:
- प्राविधिक ज्ञान नभएका प्रयोगकर्ताहरूलाई पनि वेबसाइट सामग्री सजिलैसँग व्यवस्थापन गर्न मद्दत पुर्याउदछ।
- कोडिङ नगरेर पनि अक्षर, तस्बिर, र पृष्ठहरू छिटो परिवर्तन गर्न सकिन्छ।
- नियमित अपडेटको लागि वेब डेभलपर राख्नुपर्दैन ।
- एक भन्दा बढी प्रयोगकर्ताले (जस्तै: एडमिन, एडिटर, कन्ट्रिब्युटर) आ-आफ्नो भूमिका अनुसार वेबसाइटमा काम गर्न सक्छन्।
- टेम्पलेटको प्रयोगले सबै वेबपृष्ठमा एकरूपता सुनिश्चित गर्दछ।
- CMS मा भएको SEO टुलहरूको प्रयोगले सर्च इञ्जिनमा वेबसाइटको र्याङ्किङ सुधार गर्न मद्दत गर्छ।
- सामग्रीलाई तोकिएको समयमा स्वचालित रूपमा प्रकाशित गर्न वा हटाउन सकिन्छ।
- विभिन्न भाषामा सामग्री उपलब्ध गराएर विश्वव्यापी दर्शकहरूलाई सेवा दिन सकिन्छ।
1 Subscribers
Submit Answer
0 Answers