0
GK SIR
The Department of Information Technology (DoIT) of Nepal plays a pivotal role in the nation's digital transformation by providing a range of e-governance services and technological solutions aimed at enhancing government operations and citizen services.
Services provided by DoIT are given below:
- E-Attendance System: Automates employee attendance tracking across government offices, promoting efficiency and accountability.
- Integrated Office Management System: Streamlines administrative tasks such as document management, workflow processes, and internal communications within government institutions.
- Centralized SMS Gateway: Facilitates mass communication by enabling government bodies to send official notifications and alerts to citizens via SMS.
- IT System Security Testing: Conducts security assessments to ensure the robustness and integrity of government IT infrastructures.
- Integrated Website Management System: Provides a unified platform for managing and updating government websites, ensuring consistency and accessibility of information.
नेपालको सूचना प्रविधि विभाग (DoIT) ले राष्ट्रको डिजिटल परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै सरकारी सञ्चालन र नागरिक सेवाहरूलाई सुदृढ बनाउने उद्देश्यले विविध e-governance सेवाहरू र प्राविधिक समाधानहरू प्रदान गर्ने गर्दछ।
DoIT द्वारा प्रदान गरिने सेवाहरू निम्न प्रकारका छन्:
- ई-हाजिरी प्रणाली:
सरकारी कार्यालयहरूमा कर्मचारीको उपस्थितिलाई स्वचालित रूपमा ट्र्याक गरी दक्षता र जवाफदेहिता बनाउनको निमित्त ई-हाजिरी प्रणालीको सेवा प्रदान गर्दछ । - समग्र कार्यालय व्यवस्थापन प्रणाली:
सरकारी संस्थाहरू भित्र कागजात व्यवस्थापन, कार्यप्रवाह प्रक्रिया, र आन्तरिक सञ्चार जस्ता प्रशासनिक कार्यहरूलाई सहज बनाउँन भुमिका खेल्दछ। - केन्द्रिय एसएमएस गेटवे:
सरकारी निकायहरूले एसएमएस मार्फत नागरिकहरूलाई आधिकारिक सूचना र सतर्कता सन्देशहरू पठाउन सक्षम बनाउँछ, जसले ठूलो संख्यामा सञ्चारलाई सजिलो बनाउँछ। - आईटी प्रणाली सुरक्षा परीक्षण:
सरकारी आईटी पूर्वाधारहरूको मजबूती र अखण्डता सुनिश्चित गर्न र सुरक्षा प्रदान गर्नको लागि सहायता प्रदान गर्दछ। - एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली:
सरकारी वेबसाइटहरूलाई व्यवस्थापन र अद्यावधिक गर्न एकीकृत प्लेटफर्म प्रदान गर्दछ, जसले जानकारीको निरन्तरता र पहुँच सुनिश्चित गर्दछ।
0 Subscribers
Submit Answer
0 Answers