निमावि लाइसेन्स नमुना परीक्षा 0% 3 तपाईको समय ३५ मिनेट कायम रहेको छ तोकिएको समयमा परीक्षा समाप्त गर्नुपर्नेछ । एक पटक मात्र परीक्षामा सहभागी हुन पाइने भएकोले पेजलाई Refresh वा Back नगर्नुहोला ।प्रश्नहरुको उत्तर दिइसकेपश्चात "See Result" मा क्लिक गर्नुहोलापश्नहरुको संख्या: ५० | समय: ३५ मिनेट तपाईको समय समाप्त भईसकेको छ अब तपाई उक्त Quiz मा सहभागी हुन सक्नुहुनेछैन । धन्यवाद TSC License Exam Test User Information 1 / 30 नेपालमा पहिलोपटक कम्प्युटर कति सालमा ल्याइएको हो? वि.सं. २०१८ बि.सं. २०२८ बि.सं. २०३८ बि.सं. २०२३ 2 / 30 FAT को पुरा रुप के हो? File Access Table File Activity Transfer File Allocation Transfer File Allocation Table 3 / 30 नेपालमा पहिलोपटक प्रयोग गरिएको कम्प्युटर कुन हो? IBM 1400 IBM1401 ICL 2950/100 ICL 2900 4 / 30 MS-Word सफ्टवेयरमा फन्टको साइज होम ट्याबमा कति सम्म छनोट गर्न सकिन्छ? ८ देखि ७० ८ देखि ७२ १ देखि १८ माथिका कुनै पनि हैन 5 / 30 नेपालमा दोस्रोपटक प्रयोग गरिएको कम्प्युटर कुन हो? IBM 1400 IBM1401 ICL 2950/10 ICL 2900 6 / 30 कम्प्युटरमा सुत्रको प्रयोग गरेर हिसाब गर्नको निमित्त कुन सफ्टवेयरको प्रयोग गरिन्छ? MS-Excel MS-Word MS-PowerPoint Photoshop 7 / 30 नेपालमा सर्बप्रथम सूचना प्रविधि नीति कहिले लागु गरिएको हो? बि.सं. २०५७ बि.सं. २०६७ बि.सं. २०७२ बि.सं. २०६१ 8 / 30 कम्प्युटरमा प्रोसेस भएको डाटालाई के भनिन्छ? Record Database Information Both a & B 9 / 30 हाल लागु गरिएको सुचना तथा सञ्चार प्रविधि नीति कहिले लागु भएको हो? बि.सं. २०५७ बि.सं. २०६७ बि.सं. २०७२ बि.सं. २०६१ 10 / 30 कम्प्युटरका पिता भनेर कसलाई चिनिन्छ? Charles Babbage Hermal Hollerith Blaise Pascal None of the above 11 / 30 IEMIS मा बर्षको कति पटक तथ्याङ्क सङ्कलन गरी भर्नु पर्दछ? 2 4 5 12 / 30 IEMIS version 5.1 पछि कति वटा Module हरु छन्? 5 7 8 9 13 / 30 कम्प्युटर माउसका आबिष्कार को हुन्? ब्लेस पास्कल एलन ट्युरिङ डगलस एजलवार्ट एलन सुगर्ट 14 / 30 विद्यालयले प्रयोग गर्ने Excel Based IEMIS software को User Code कति अंकको हुने गर्दछ? 8 9 10 11 15 / 30 तलकामध्ये शिक्षण सिकाई सामग्रीअन्तर्गत कुन पर्दैन? श्रब्य सामग्री श्रव्यदृष्य सामग्री दृष्य सामग्री कुनै पनि हैन 16 / 30 तलकामध्ये कुन फन्टको स्टाइल हैन? Bold Italics Regular Subscript 17 / 30 IEMIS का बिशेषता तलकामध्ये कुन हो? शिक्षक र बिद्यार्थीबिचको शैक्षिक गतिविधिहरुको तालिका निर्माण र व्यवस्थापन गर्न अभिभावक साथै विद्यालय बीच प्रविधिमार्फत समन्वलय राख्न विद्यालयको प्रशासनिक गतिबिधि माथि नियन्त्रण साथै व्यवस्थापन गर्न माथिका सबै 18 / 30 तलकामध्ये अनलाइन वेविनारअन्तर्गत कुन पर्दछ? Zoom Google Meet Livestorm All of the above 19 / 30 Computer शब्द कुन भाषाबाट आएको हो ? English Latin Greek None of the above 20 / 30 Which one ine an example of Full duplex mode? Television Walky-Talky Telephone All of the above 21 / 30 बिश्वमा पर्सनल कम्प्युटरको सुरुवात कहिले देखि भएको हो? सन् १९५० सन् १९७५ सन् १९८१ सन् १९९१ 22 / 30 Web Based IEMIS कहिलेदेखि प्रारम्भ गरिएको हो? बि.सं. २०७१ बि.सं. २०७५ बि.सं. २०७६ बि.सं. २०७७ 23 / 30 IEMIS version 5.1 पछि थपिएको नयाँ Module कुन हो? CAS EIE PMT SIS 24 / 30 EIMIS कुन सफ्टवेयरमा आधारित भएर बनाइएको छ ? Word Excel Database All of the above 25 / 30 बिश्वमा कम्प्युटरमा बढी प्रयोग हुने अपरेटिङ सिस्टम कुन हो? Windows Linux Unix None of the above 26 / 30 आइसि चिपको निर्माणमा तलकामध्ये के प्रयोग गरिएको हुन्छ? सिलिकन ट्रान्सिस्टर कपर माथिका सबै 27 / 30 विद्युतीय कारोबार ऐन २०६३ अनुसार बिद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्नेलाई कति सजाय हुने व्यवस्था छ? २ लाख रुपैयासम्म जरिवाना वा पाँच बर्ष कैद वा दुबै सजाय १ लाख रुपैयासम्म जरिवाना वा पाँच बर्ष कैद वा दुबै सजाय १ लाख रुपैयासम्म जरिवाना वा तीन बर्ष कैद वा दुबै सजाय २ लाख रुपैयासम्म जरिवाना वा तीन बर्ष कैद वा दुबै सजाय 28 / 30 नेपालमा दोस्रोपटक कम्प्युटर कति सालमा ल्याइएको हो? वि.सं. २०१८ बि.सं. २०२८ बि.सं. २०३८ बि.सं. २०२३ 29 / 30 IEMIS मा कोभिड १९ का सम्पूर्ण सूचना सङ्कलन गरी राख्न कुन Module प्रयोग गरिन्छ? MISC EIE Physical Student 30 / 30 विद्यालयमा Excel Based IEMIS को प्रयोग गर्ने निर्णय कहिले भएको हो ? २०७१।०२।२३ २०७१।०२।२५५ २०७४।०२।२३ माथिका सबै Your score is 0% 2023-10-27 GK SIR tweet