What is computer generation? List the features of second and fourth generation of computer.

0
GK SIR
Jan 12, 2025 06:43 AM 0 Answers Fundamental
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

Computer generations refer to the different stages of development in computer technology over time, characterized by significant advancements in hardware, software, and processing capabilities. Each generation of computers is marked by new innovations that improved the speed, size, efficiency, and cost-effectiveness of computers.

Features of second generation of computer are:

  • Transistor was used as a main device.
  • Due to the use of transistor they consume less electric power and generate the less heat.
  • They were faster than first generation of computer
  • They were smaller in size and cheaper than first generation of computer
  • Assembly language was developed in this generation.

 

Features of Fourth generation of computer are:

  • Microprocessors are used, which integrated the CPU onto a single chip.
  • Computers became smaller and more compact.
  • Increased speed and better performance.
  • Reduced cost, making computers affordable for individuals and businesses.
  • Ability to run multiple applications at the same time.

कम्प्युटर पुस्ता (Computer Generation) भनेको कम्प्युटरको विकासक्रमलाई जनाउने शब्द हो, जसमा समयसँगै प्रविधिमा भएका प्रमुख परिवर्तन र सुधारलाई आधार मानेर कम्प्युटरलाई विभिन्न पुस्तामा विभाजन गरिएको हुन्छ। हरेक पुस्तामा नयाँ प्रविधिहरूको आविष्कार, कम्प्युटरको कार्य क्षमता, आकार, गति र मूल्यमा सुधार देखा पर्दछ।

दोस्रो पुस्ताका कम्प्युटरका विशेषताहरु:

  • दोस्रो पीढीका कम्प्युटरहरूमा भ्याक्युम ट्युबको सट्टा ट्रान्जिस्टरहरूको प्रयोग गरिएको थियो।
  • ट्रान्जिस्टरहरूको प्रयोगले कम्प्युटरको पावर खपतलाई धेरै कम गर्यो, जसले काम गर्ने तापक्रमलाई कम गरेको थियो ।
  • दोस्रो पीढीका कम्प्युटरहरूले पहिलेको तुलनामा छिटो गणना गर्ने थिए।
  • Assembly भाषाको विकास भएको थियो ।
  • कम्प्युटरहरूको आकार पहिलेको तुलनामा सानो भयो, मूल्य पनि पहिलोको तुलनामा कम थियो जसले यसलाई प्रयोग गर्न र स्थानमा राख्न सहज बनायो।

 

चौथो पुस्ताका कम्प्युटरहरुको विशेषता:

  • माइक्रोप्रोसेसर CPU को एकल चिपको रुपमा प्रयोग गरिएको छ।
  • कम्प्युटरहरू साना आकारका र सहजै बोक्न सकिने छन्।
  • द्रुत गतिमा काम गर्न सक्ने गरी सुधार गरिएको छ ।
  • कम लागतमा निर्माण भएका छन् जसले गर्दा मूल्न पनि कम छ।
  • एकै समयमा विभिन्न कार्यहरू गर्न सक्ने क्षमता भएका छन्।

 

 

0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*