0
GK SIR
A computer is an electronic device that processes raw data, performs calculations and process the data for meaningful information then data can be store for the future use.
Advantages of a Computer:
- Computers can perform tasks much faster than humans.
- Computers provide vast storage capacity for data and information, making it easy to store, retrieve, and organize large volumes of data.
- Computers can automate repetitive tasks, reducing the need for manual intervention and increasing consistency and accuracy in processes.
- Through the internet, computers enable communication and data exchange worldwide, allowing for easier collaboration, access to information, and online services.
- Computers can run multiple programs simultaneously, making them versatile tools for various tasks, such as word processing, design, research, and entertainment.
कम्प्युटर एउटा विद्युतीय यन्त्र हो जसले डाटा प्रोसेस गर्न, गणना गर्न,नतिजा निकाल्न, भण्डारण गर्न, र सूचना आदानप्रदान गर्न सक्छ। यसमा प्रोग्रामिङद्वारा काम गर्ने सफ्टवेयर र हाडवेयरका तत्वहरु हुन्छन् जसले विभिन्न कार्य सम्पन्न गर्न मद्दत पुर्याउँछन्।
कम्प्युटरका फाइदाहरु निम्नानुसार छन्:
- कम्प्युटरले काम छिटो र सटीक ढंगले गर्न सक्छ। यो मानिसको तुलनामा धेरै छिटो गणना गर्न सक्षम हुन्छ।
- कम्प्युटरले ठूलो मात्रामा डाटा भण्डारण गर्न सक्छ, र त्यस डाटालाई सजिलै खोज्न र पुनः प्रयोग गर्न सक्छ।
- कम्प्युटरले स्वचालित रूपमा कार्य गर्ने क्षमता राख्दछ, जसले समय र श्रमको बचत गर्दछ।
- कम्प्युटरले इन्टरनेटको माध्यमबाट दुनियाभरि सूचना आदानप्रदान गर्न सहज बनाउँछ, जसले मानिसहरूलाई एक आपसमा जोड्न गर्न मद्दत पुर्याउँछ।
- कम्प्युटरले विभिन्न प्रकारका शैक्षिक र मनोरञ्जनात्मक सामग्री प्रदान गर्न सक्छ, जस्तै अनलाइन कोर्स, भिडियो गेम्स, चलचित्र, आदि।
0 Subscribers
Submit Answer
0 Answers