0
GK SIR
ANALOG COMPUTER | DIGITAL COMPUTER |
Analog computers works with continuous values or these types of systems process continuous data. | Digital computers works with discrete values or these types of systems process discrete data. |
Analog computer has very low or limited memory and it can store less amount of data. | Digital computer has very big memory it can store large amount of data. |
Analog computer has no state. | Digital computer has On and Off these 2 steps. |
Its speed of processing is not so high. | Its speed of processing is very high. |
It provides results with less accuracy as compared to digital computers. | It provides results with higher accuracy as compared to analog computers. |
They are usually special purpose devices. | It can be general purpose devices. |
Examples includes analog clock and thermometer etc. | Examples includes Digital laptop, digital camera, digital watches etc. |
एनालग कम्प्युटर | डिजिटल कम्प्युटर |
कम्प्युटर जसले नियमित परिवर्तनीय डाटामा काम गर्छ। | कम्प्युटर जसले बाइनरी नम्बरको आधारमा काम गर्छ। |
एनालग कम्प्युटरमा धेरै कम वा सीमित मेमोरी हुन्छ र यसले थोरै मात्र डेटा भण्डारण गर्न सक्छ। | डिजिटल कम्प्युटरमा धेरै ठूलो मेमोरी हुन्छ र यसले ठूलो मात्रामा डेटा भण्डारण गर्न सक्छ। |
एनालग कम्प्युटरको कुनै विशेष अवस्था हुँदैन। | डिजिटल कम्प्युटरको "On" र "Off" भन्ने दुई अवस्था हुन्छन्। |
यसको प्रशोधन गति धेरै उच्च हुँदैन। | यसको प्रशोधन गति धेरै उच्च हुन्छ। |
यसले डिजिटल कम्प्युटरको तुलनामा कम शुद्धतासहितको नतिजा प्रदान गर्छ। | यसले एनालग कम्प्युटरको तुलनामा बढी शुद्धतासहितको नतिजा प्रदान गर्छ। |
यी सामान्यत: विशेष उद्देश्यका उपकरणहरू हुन्छन्। | यी बहुउद्देश्यीय उपकरणहरू हुन सक्छन्। |
उदाहरणहरू: एनालग घडी, थर्मोमिटर आदि। | उदाहरणहरू: डिजिटल ल्यापटप, डिजिटल क्यामेरा, डिजिटल घडीहरू आदि। |
0 Subscribers
Submit Answer
0 Answers