Q. Explain the role of Department of Information Technology for the development and implementation of Information Technology in various sectors of the government. [10]

0
GK SIR
Mar 03, 2023 01:02 PM 0 Answers Legislation and IT
Member Since Dec 2016
Subscribed Subscribe Not subscribe
Flag(0)

Department of Information Technology plays vital role for the development and implementation of Information Technology. Working area of DoIT in various sectors of the government can be mentioned as follows:

- Provide government services through automated IT system
- Establish good governance by utilizing the advantages of IT
- Create e-infrastructure
- Provide IT access to all people by minimizing digital divide
- Utilize IT employment to the international market
- Make IT law, plan and policy
- Help to develop skilled IT HRD
- Promote Private/Public Participation in the development of IT
- Secure digital information by promoting cost effective technology
- Manages virtual and physical Computer, Network and Storage technologies through g-cloud
-Helps to manage employee's attendance, leave and payroll through e- Attendance
-Perform security Audit to minimize the risk related to IT
- Monitor IT based projects and their operation through IT profiling
- Raise the level of life rural areas through the rapid development of the ICT through E-village
- Develop digital Content for IT education
-Develop different mobile Apps
-Provide trainings and capability building programs
-Use storage of study related information
-Establish Integrated Information Technology Service Center to provide e-services

सूचना प्रविधि विभागको विकास र कार्यान्वयनमा सूचना प्रविधि विभागले महत्त्वपूर्ण भूमिका खेल्दछ । विभिन्न सरकारी क्षेत्रहरूमा सूचना प्रविधि विभागको कार्यक्षेत्रलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ:
-विद्युतीय सरकार एवं सुशासनको अवधारणालाई कार्यान्वयन गर्न नेतृत्वदायी र समन्वयकारी भुमिका निर्वाह गर्ने ।
-सूचना प्रविधिलाई ग्रामिण जनस्तरमा पुयाई यसको प्रयोगबाट प्राप्त हुने लाभासमा सबैको पहुँच सुनिश्चित गर्ने (Reducing Digital Divide) |
-विद्युतीय स्वरुपमा रहेका सरकारी तथ्याङ्कलाई अध्यावधिक र सुरक्षित राख्ने ।
- सूचना प्रविधि क्षेत्रको अध्ययन तथा अनुसन्धान कार्य गर्ने, गराउने ।
- सूचना प्रविधि उद्योगको प्रवर्द्दन तथा विकास गर्दै अन्तराष्ट्रिय बजारमा पहुँच पुयाई, रोजगारीका अवसरहरु सिर्जना गर्ने । सूचना प्रविधिको अन्तराष्ट्रिय प्रयास तथा विकासमा पहुँच पुयाई त्यसलाई नेपालमा उपयोग गर्ने वातावरण सृजना गर्ने ।
- सूचना प्रविधि क्षेत्रमा नेपाल सरकारको परामर्शदाताको रुपमा काम गर्ने ।
- सूचना प्रविधि क्षेत्रमा उपयुक्त मानव संशाधन विकास गर्न सहयोग पुऱ्याउने ।
- जि क्लाउडको माध्यमबाट physical तथा virtual network र storage को व्यवस्थापन गर्ने
- सरकारी कार्यालयहरूमा विद्युतीय हाजिरी तथा बिदा प्रणालीको व्यवस्था गर्ने
- सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा आउने चुनौतीको सामना गर्ना सुरक्षा अडिट गर्ने
-सूचना प्रविधिसँग सम्बन्धित आयोजना सञ्चालनका लागि IT Profiling को व्यवस्था गर्ने
- ग्रामीण क्षेत्रमा सुचना प्रविधिको पहुँचका लागि विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरू, पुस्तकालय ई भिलेज लागू गर्ने
-डिजिटल कन्टेन्ट: पाठ्यपुस्तकलाई डिजिटलाइज गर्ने तथा तालिम सम्बन्धी कन्टेन्ट मोबाइल एपहरूको निर्माण गर्ने
- GEA (Government Enterprise Architecture) को विकास गर्ने
- सूचना प्रविधि सम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने
-एकीकृत सूचना प्रविधि सेवा केन्द्रको माध्यमबाट नागरिकलाई E-service हरु प्रदान गर्ने

0 Subscribers
Submit Answer
Please login to submit answer.
0 Answers
Sort By:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*