DBMS
- Software that is designed to store, maintain, manipulate, process,retrieve and manage data in database in an organized form.
-Computerized System to maintain data integrity and consistency
- E.g. MS Access, MySQL, SQL Server etc. are example of DBMS.
Features of DBMS in data management and security
-Data consistency: Nature of data remains same regardless the person who access it
- Reduced data redundancy: DBMS avoid duplication of data and hence cannot enter duplicate data
- Easier data retrieval: Whenever required data can be retrieved by authorized user with specified criteria
-Large storage:: Can store large amount of data
- Improved data security: Data can be handled by centralized control and access privilege is assigned to authorized person
-Easy data sharing: Data can be shared among multiple users
-Concurrent access: Same data can be accessed by multiple persons at a time
-Backup System: To keep data secured different back up technique is maintained by DBMS
DBMS
- Data entry गर्ने, भण्डार गरेर सुरक्षित राख्ने, आवश्यक हिसाब गर्ने तथा आवश्यकता अनुसार प्राप्त गर्ने प्रयोजनका लागि प्रयोग गरिने कम्प्युटर Software
- Data को पूर्णता तथा एकरूपता कायम गराउन प्रयोग हुने कम्प्युटर प्रणाली
- MS Access, MySQL, SQL Server आदि DBMS का उदाहरणहरू हुन् ।
डाटा व्यवस्थापन र सुरक्षामा DBMS का विशेषताहरू
- Data consistency: जुनसुकै व्यक्तिले डाटा एक्सेस गर्दा डाटाको प्रकृति समान हुन्छ
-Data redundancy को न्यूनता: डुप्लिकेट डाटा प्रविष्टि हुनबाट रोक्छ
- डाटामा सरल पहुँच: निश्चित सर्तका आधारमा अधिकारप्राप्त प्रयोगकर्ताले सरल तरिकाले डाटा प्राप्त गर्न सक्छ
-विशाल भण्डारण: विशाल डाटाको संग्रहलाई भण्डारण गर्न सकिन्छ
-डाटाको सुरक्षा: केन्द्रीकृत नियन्त्रण हुनुका साथै अनधिकृत व्यक्तिको पहुँचबाट डाटाको सुरक्षा हुन्छ
- डाटाको सरल साझेदारी: डाटाहरू धेरै जना प्रयोगकर्ताको बीचमा साझेदारी गर्न सकिन्छ
- एकै समयमा पहुँच: एकै समयमा समान डाटामा धेरै जनाको पहुँच रहन सक्छ
-ब्याकअप प्रणाली: डाटा सुरक्षित राख्न विभिन्न ब्याकअपका टेक्निक प्रयोग गरिन्छ