Digital Signature
- A signature made in any electronic form to be included in the transformation of electronic record
- A mathematical technique for validate the authenticity of a digital message, digital document or software
- A convenient way to authenticate an identity electronically with a high level of security for online transactions
Exchanging files with digital signature
- The sender selects document to sign
- The sender's computer calculates the unique hash value of the file content.
- The digital signature is created by encrypting this has value with private key owned by sender
- The file encrypted with digital signature is sent to receiver The receiver receives the original file as well as its digital signature.
- With an associated application receiver identifies that the file has been signed digitally.
- The receiver's computer then decrypts the digital signature using the sender's public key
- The digital signature is then decrypted by the receiver's computer using the sender's public key.
- Decrypted document is compared with original document
In this way, the digital document signed by sender can be accessed only by the person with public key and the received file is compared with original file after decryption. Hence, digital signature ensures authenticity and integrity of messages exchanged between two parties.
डिजिटल हस्ताक्षर
-विद्युतीय अभिलेखलाई सुरक्षित तरिकाले स्थानान्तरण गर्न अभिलेखमा राखिने हस्ताक्षर
-विद्युतीय सन्देश वा अभिलेख वा सफ्टवेयरको आधिकारिकता पुष्टि गर्ने गणितीय प्रविधि
-विद्युतीय कारोबारमा उच्च सुरक्षाको लागि अपनाइने प्रक्रिया
डिजिटल हस्ताक्षरको प्रयोगबाट अभिलेख प्रवाह गर्ने प्रक्रिया
-प्रेषकले हस्ताक्षर गर्नुपर्ने डकुमेन्ट/फाइल चयन गर्छ
- प्रेषकको कम्प्युटरले फाइलको ह्यास भ्यालु निकाल्छ प्रेषकसँग भएको प्राइभेट की (निजी साँचो) को प्रयोगबाट डिजिटल हस्ताक्षरको सिर्जना गरिन्छ
-सुरक्षित गरिएको डकुमेन्ट प्रापककहाँ प्रेषित गरिन्छ प्रापकले डिजिटल हस्ताक्षर सहित सक्कल डकुमेन्ट प्राप्त गर्छ
- प्रापकको कम्प्युटरले एप्लिकेशनको प्रयोगबाट डकुमेन्टमा डिजिटल हस्ताक्षर गरिएको भन्ने पत्ता लगाउँछ
-पब्लिक की (सार्वजनिक साँचो) को प्रयोगबाट डकुमेन्टलाई डिक्रिप्ट गरिन्छ
- डिक्रिप्ट गरिएको डकुमेन्ट सक्कल डकुमेन्टसँग तुलना गरिन्छ ।
यसरी डिजिटल हस्ताक्षरको मद्दतबाट प्रेषकद्वारा हस्ताक्षर गरी पठाइएको डकुमेन्ट जो कोहीले हेर्न सक्दैन । जोसँग पब्लिक की छ उसले मात्र हेर्न सक्छ र अन्तमा प्रापकले डिक्रिप्ट गरेको डकुमेन्ट सक्कल डकुमेन्टसँग तुलना पनि गरिने भएकोले डिजिटल हस्ताक्षरद्वारा डुकमेन्टको आधिकारिकता र पूर्णता सुनिश्चित गर्छ ।