Security Operation Center
- A command center of responsible for monitoring, analyzing, and protecting an organization from cyber attacks
- Selects, operates, and maintains the organization's cybersecurity technologies • Analyzes threat data to find ways to improve the organization's Security posture.
Key Features of Security Operation Center
- Provide surveillance of networks, hardware and software for threat
- Offer expertise on all the tools that organization uses.
- Install, update and troubleshoot application software.
- Monitor and manage firewall and intrusion prevention systems.
- Scan and removes malware and ransomware Manage email, voice and video traffic.
- Enforce security policies and procedures.
- Supply backup, storage and recovery.
सेक्युरिटी अपरेशन सेन्टर
- एक कमान्ड सेन्टर हो साइबर हमलाको निगरानी, विश्लेषण र त्यसबाट संगठनलाई संरक्षण गर्न जिम्मेवार रहन्छ
- संगठनको साइबर सुरक्षा प्रविधिको सञ्चालन गर्छ
- संगठनको सुरक्षाको अवस्थाको विश्लेषण गरी त्यसमा सुधार ल्याउने उपायको खोजी गर्छ
सेक्युरिटी अपरेशन सेन्टरका मुख्य विशेषताहरू
- सेक्युरिटी अपरेशन सेन्टरले गर्ने कामलाई यसका विशेषताको रूपमा उल्लेख गर्न सकिन्छ:
- नेटवर्क तथा हार्डवेयर र सफ्टवेयरको निगरानी गर्नु
- संगठनले प्रयोग गर्ने सम्पूर्ण प्रविधिमा विशेषज्ञता प्रदान गर्नु
- एप्लिकेशन सफ्टवेयर इन्स्टल, अपडेट गर्नुका साथै समस्या छ भने हटाउनु
- फायरवालको व्यवस्थापन गर्नु मालवेयर तथा यान्समवेयरको स्क्यान गरी हटाउनु
- नेटवर्कमा इमेल, ध्वनि र भिडियोको ट्राफिकलाई व्यवस्थापन गर्नु
- सुरक्षाका नीति तथा प्रक्रिया अवलम्बन गर्नु
- व्याकअप, भरण्डार र पुनर्प्राप्तिको व्यवस्था गर्नु